जंगली हात्तिको आक्रमणबाट एक को मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २७, २०७५
|
|
६० पटक हेरिएको
Shares
जंगली हात्तिको आक्रमणबाट एक को मृत्यु

सारांश

  • उदयपुर २७,मंसीर।
  • सुनसरी र उदयपुरको सीमामा रहेको कोशी बन्यजन्तु आरक्षण केन्द्र बाट आएको जंगली हात्तिको आक्रमण बाट बुधबर साँझ उदयपुर को बेलका नगरपालिका मा  एक स्थानीयको मृत्यु भएको छ ।
  • हात्तिको आक्रमणबाट बेलका नगरपालिका वडा नं.

उदयपुर २७,मंसीर। सुनसरी र उदयपुरको सीमामा रहेको कोशी बन्यजन्तु आरक्षण केन्द्र बाट आएको जंगली हात्तिको आक्रमण बाट बुधबर साँझ उदयपुर को बेलका नगरपालिका मा  एक स्थानीयको मृत्यु भएको छ ।

हात्तिको आक्रमणबाट बेलका नगरपालिका वडा नं. ३ का ५० बर्षिया बुद्धिमान मगरको ज्यान गएको हो । उनलाई गोठालो जाने क्रममा हात्तिले आक्रमण गरेको प्रहरी ले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृष्णबहादुर महरा निर्दोष ठहर
कृष्णबहादुर महरा निर्दोष ठहर
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
महायज्ञमा साढे दुई करोड रुपैयाँ बराबरको दान
यातायात ऐनमा संशोधन : लाइसेन्स वर्ग थप्न लिखित दिन नपर्ने, उमेर हदवृद्धि – यी हुन् १५ परिवर्तन
यातायात ऐनमा संशोधन : लाइसेन्स वर्ग थप्न लिखित दिन नपर्ने, उमेर हदवृद्धि – यी हुन् १५ परिवर्तन
‘आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्ने’
‘आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्ने’
यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी
यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी
सीपी गजुरेलको आरोप : ‘बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप : ‘बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
जनताको चाहना पूरा गर्न सरकार अघि बढ्दै : कावा प्रधानमन्त्री
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…

तपाईंले छुटाउनुभयो कि?