एमाले अध्यक्ष ओलीलाई निर्वाचन आयोगले पत्र काट्यो !

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ १४, २०७४
|
|
५५ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओलीलाई निर्वाचन आयोगले पत्र काट्यो !

सारांश

  • काठमाण्डौ ।
  • केही दिनअघि मौन समयमा पत्रकार सम्मेलन गरेको विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीलाई निर्वाचन आयोगले पत्र काटेको छ ।
  • आयोगले अध्यक्ष ओलीलाई पत्र काटेको छ भने प्रेस चौतारी नेपाललाई स्पष्टीकरण सोधेको छ ।

काठमाण्डौ । केही दिनअघि मौन समयमा पत्रकार सम्मेलन गरेको विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीलाई निर्वाचन आयोगले पत्र काटेको छ । आयोगले अध्यक्ष ओलीलाई पत्र काटेको छ भने प्रेस चौतारी नेपाललाई स्पष्टीकरण सोधेको छ ।  सोमबार प्रेस चौतारी नेपालको आयोजनामा अध्यक्ष ओलीले विशेष पत्रकार सम्मेलनको आयोजना गरी सरकार र सत्तारुढ दलप्रति असन्तुष्टि जाहेर गरेका थिए ।  त्यसको दुई दिनपछि निर्वाचन आयोगले ओलीलाई पत्र काटेको हो । पत्रकार सम्मेलन भएलगत्तै आचारसंहिता विपरित पत्रकार सम्मेलन गरेको भन्दै अध्यक्ष ओली विरुद्ध उजुरी परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै
नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै
उच्च शिक्षामा समान अवसर ‘विश्वविद्यालयहरूमा १० प्रतिशत पूर्ण छात्रवृत्ति अनिवार्य, नियम मिचे कारबाही’
उच्च शिक्षामा समान अवसर ‘विश्वविद्यालयहरूमा १० प्रतिशत पूर्ण छात्रवृत्ति अनिवार्य, नियम मिचे कारबाही’
भारतीय व्यापारीले डेढ करोड ठगेर फरार
भारतीय व्यापारीले डेढ करोड ठगेर फरार
क्यानको विशेष साधारणसभा हुँदै
क्यानको विशेष साधारणसभा हुँदै
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम
भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम
उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा
उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा
काठमाडौँमा एमालेको अग्रता कायमै !
काठमाडौँमा एमालेको अग्रता कायमै !
पत्रपत्रिका : श्रीमान साउदीको जेलमा, श्रीमती १७ महिने छोरा लिएर भौंतारिँदै
पत्रपत्रिका : श्रीमान साउदीको जेलमा, श्रीमती १७ महिने छोरा लिएर भौंतारिँदै

तपाईंले छुटाउनुभयो कि?