केशव भन्दा बालेन ११२०४ मतले अगाडी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ५, २०७९
|
|
३९ पटक हेरिएको
Shares
केशव भन्दा बालेन ११२०४ मतले अगाडी

सारांश

  • काठमाडौं, ५ जेठ ।
  • काठमाडौं महानगरपालिकाको जारी मतगणना अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार २०४ मतान्तरले अग्रता लिइरहेका छन् ।
  • पछिल्लो मतपरिणाम अनुसार बालेनले २३ हजार ५८४ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ३८० मत ल्याएका छन् ।

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणना अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार २०४ मतान्तरले अग्रता लिइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बालेनले २३ हजार ५८४ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ३८० मत ल्याएका छन् ।

११ हजार ४९९ मत ल्याएर कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले १९ हजार ९५६ मत ल्याएर अग्रता लिइरहँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?