आठ सय ५० प्रहरी कार्यालयमा शौचालय छैन

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ९, २०७५
|
|
५८ पटक हेरिएको
Shares
आठ सय ५० प्रहरी कार्यालयमा शौचालय छैन

सारांश

  • काठमाडौं ९ पुस ।
  • प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।
  • ’ शौचालय अभावमा लोटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् ।

काठमाडौं ९ पुस । प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् । उनको गाडीमा बुलेटप्रुफसमेत जोडिएको छ ।

दिनरात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रधान कार्यालयले महानिरीक्षकको विलासिताका लागि भने ठूलो रकम खर्च गरेको छ । सातवटै प्रदेशमा कम्तिमा ८० देखि सय प्रहरी चौकिमा शौचालय छैनन । उपत्यकामा पनि ४५ प्रहरी कार्यालयमा शौचालय छैनन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीद्वारा समवेदना
प्रधानमन्त्री ओलीद्वारा समवेदना
कांग्रेसमा भागवण्डा नमिलेपछि रोकियो मन्त्रिपरिषद् विस्तार…
कांग्रेसमा भागवण्डा नमिलेपछि रोकियो मन्त्रिपरिषद् विस्तार…
युएईका जेलमा १०९ नेपाली, रक्सीका कारण जेल पर्ने धेरै
युएईका जेलमा १०९ नेपाली, रक्सीका कारण जेल पर्ने धेरै
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल
हृदयश त्रिपाठीको प्रश्नः गलत नागरिकता दिनेलाई कारवाही किन भएन?
हृदयश त्रिपाठीको प्रश्नः गलत नागरिकता दिनेलाई कारवाही किन भएन?
कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै  !
कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै !
ओली-दाहाल सम्बन्ध : फरक स्कुलिङ, ‘चामत्कारिक’ मिलाप
ओली-दाहाल सम्बन्ध : फरक स्कुलिङ, ‘चामत्कारिक’ मिलाप
नेकपाको तल्ला कमिटी एकीकरणमा यस्तो छ मापदण्ड
नेकपाको तल्ला कमिटी एकीकरणमा यस्तो छ मापदण्ड
बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो
बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत

तपाईंले छुटाउनुभयो कि?