बैशाख १७ गते शुक्रवारको राशिफल यस्तो छ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १७, २०७८
|
|
४६ पटक हेरिएको
Shares
बैशाख १७ गते शुक्रवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शैक्षिक क्षेत्र कमजोर नै रहला ।
  • अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ ।
  • बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि अधुरा कार्यहरू पुरा हुन सक्छ, तर साँझमा धन खर्च भने रहला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । अरुको मन जित्न सकिनेछ । शुभ कार्यको चर्चा चल्नेछ र सन्तान सुख पनि मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मन प्रसन्न रहने र स्वादिष्ट भोजन पाइनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा बढी सफलता मिल्ला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामाजिक क्षेत्रमा हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । नयाँ योजना बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विसं २०७२ वैशाख १२ गते क्षतिग्रस्त भक्तपुर दरबारको अवलोकन गर्दै पर्यटक
विसं २०७२ वैशाख १२ गते क्षतिग्रस्त भक्तपुर दरबारको अवलोकन गर्दै पर्यटक
राहुल गान्धीलाई पाउनकालागि ९ दिनसम्म व्रत बस्ने यी अभिनेत्री
राहुल गान्धीलाई पाउनकालागि ९ दिनसम्म व्रत बस्ने यी अभिनेत्री
एसिया कप : नेपालको फराकिलो हार
एसिया कप : नेपालको फराकिलो हार
एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने
एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने
वडा कार्यालयमै साथीलाई छुरा प्रहार गर्ने पक्राउ
वडा कार्यालयमै साथीलाई छुरा प्रहार गर्ने पक्राउ
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
देउवाले अलमल गरेपछि प्रधानमन्त्रीका लागि प्रकाशमान बढ्न खोजे
देउवाले अलमल गरेपछि प्रधानमन्त्रीका लागि प्रकाशमान बढ्न खोजे
नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख भ्रष्टाचार
नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख भ्रष्टाचार
इन्डोनेसियामा अर्काे शक्तिशाली भूकम्प, ज्यान गुमाउनेकाे संख्या ३१९
इन्डोनेसियामा अर्काे शक्तिशाली भूकम्प, ज्यान गुमाउनेकाे संख्या ३१९
महिनावारी बार्न छाउगोठमा सुतेकी पार्वतीको मृत्यु
महिनावारी बार्न छाउगोठमा सुतेकी पार्वतीको मृत्यु

तपाईंले छुटाउनुभयो कि?