डिआइजी र एसएसपीको सरुवा,काठमाडौंमाआए लामा

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ३०, २०७५
|
|
३९ पटक हेरिएको
Shares
डिआइजी र एसएसपीको सरुवा,काठमाडौंमाआए लामा

सारांश

  • काठमाडौ साउन,३०।
  • गृह मन्त्रालयले डिआइजी र एसएसपीको सरुवा गरेको छ।
  • ५ डिआइजी तथा २७ जना एसएसपीको सरुवा भएको हो।

काठमाडौ साउन,३०। गृह मन्त्रालयले डिआइजी र एसएसपीको सरुवा गरेको छ। ५ डिआइजी तथा २७ जना एसएसपीको सरुवा भएको हो।काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेललाई ७ महिनामा नै हटाइएको छ।

काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेललाई ७ महिनामा नै हटाइएको छ। सरुवाअनुसार काठमाडौं परिसरमा बसन्त लामालाई  जिम्मेवारी दिइएको छ। काठमाडौं परिसर एसएसपीको लागि सर्वाधिक आकर्षक पोष्टिङपनि हो। मुख्यालयमा रहेका लामाले यसअघि कास्की जिल्लाको प्रहरी प्रमुखका रुपमा काम गरिसकेका छन्।

ललितपुर परिसर रबिन्द्र धानुकलाई सरुवा गरिएको छ। काठमाडौं परिसरमा हुँदा सन्तोषजक काम गर्न नसकेको भन्दै उनलाई हटाइएको थियो। ललितपुर परिसरका एसएसपी गणेश ऐरको  पनि सरुवा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई पद छोड्न दवाव, बर्खास्त गर्ने तयारीमा मन्त्री भट्टराई
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई पद छोड्न दवाव, बर्खास्त गर्ने तयारीमा मन्त्री भट्टराई
कृषिमा आत्मनिर्भर हुने गण्डकी प्रदेशको नीति
कृषिमा आत्मनिर्भर हुने गण्डकी प्रदेशको नीति
सिमेन्ट उद्योगबाट दैनिक तीन करोडको उत्पादन
सिमेन्ट उद्योगबाट दैनिक तीन करोडको उत्पादन
प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द गर्न एमालेको माग
प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द गर्न एमालेको माग
किरात सङ्ग्रहालय निर्माण शुरु
किरात सङ्ग्रहालय निर्माण शुरु
कम्बोडियाका प्रधानमन्त्रीद्वारा पाटन दरबारको अवलोकन, सम्पदा पुननिर्माणबारे चासो
कम्बोडियाका प्रधानमन्त्रीद्वारा पाटन दरबारको अवलोकन, सम्पदा पुननिर्माणबारे चासो
एकीकृत समाजवादीले टुंग्यायो केन्द्रीय कमिटी (नामावली सहित)
एकीकृत समाजवादीले टुंग्यायो केन्द्रीय कमिटी (नामावली सहित)
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
आज शुक्रबार, कस्तो तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो तपाईंको राशिफल?
राजकुमारको शव बोरामा फेला पर्यो
राजकुमारको शव बोरामा फेला पर्यो

तपाईंले छुटाउनुभयो कि?