टिभी सिरियलमा सबैभन्दा धेरै कमाउने दिव्यांका त्रिपाठी

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष ८, २०७४
|
|
६२ पटक हेरिएको
Shares
टिभी सिरियलमा सबैभन्दा धेरै कमाउने दिव्यांका त्रिपाठी

सारांश

  • काठमाडौ ।
  • भारतमा फिल्मको स्टारहरुको कमाइ यती उति भनेर आउने गरिन्छ तर आजकल सिरेल खेलेकाहरुको पनि आएको छ ।
  • टिभी सिरेल नायीका दिव्यांका त्रिपाठी दहिया एकदम चर्चित छिन।

काठमाडौ । भारतमा फिल्मको स्टारहरुको कमाइ यती उति भनेर आउने गरिन्छ तर आजकल सिरेल खेलेकाहरुको पनि आएको छ ।

टिभी सिरेल नायीका दिव्यांका त्रिपाठी दहिया एकदम चर्चित छिन। उनि टिभीमा सबै भन्दा धेरै कमाउने नायीकाको रुपमा रहेकी छिन्। उनले एक एपिसोडबाट भारतीय पैसा  ८० हजर देखि १ लाखसम्म लिने गर्छिन् । उनि टिभीमा  धेरै कमाउने व्यक्तिको पहिलो लिस्टमा रहेकी भारतीय मिडिया आजताकमा लेखिएको छ ।

हिना खान अहिले बिग्बोस्मा देख्न सकिन्छ। यो भने पहिले उनि सीरेहरुमा देखिन्थ्यो। ‘ये रिश्ता क्या कहलाता है’ मा हिना खानले १ लाख देखि १ लाख २५ हजार भारतीय पैसा एक एपिसोड बराबर लिने गर्थिन् तर् उनि अहिले भने त्यो सिरेलबाट बिदा भैसकेकी छिन।

जीटिभी सोको पवित्र रिस्तेबाट चर्चित नायीका अंकिता लोखंडे आजकल बलिउड डेब्यूमा बिजी रहेकी छिन्। अंकिताले पनि ९० हजर देखि १ लाख ५० हजार कमाइएकि थिइन्।

टिभीको सिनियर साक्षी तंवर नायीका हुन् ।  उनले पर एपिसोड ८० हजार लिन्छिन् ।

अर्को टिभीको नायक राम कुपुरले एक एपिसोड बारबार  १ लाख २५ हजार लिने गर्छन्। उनि एक  महिनामा १५ दिन मात्रा टिभीमा काम गर्छन् ।

स्टार प्लस सो को “ये रिश्ता क्या कहलाता है” मा  फेमस रहेका  करण पटेल एक एपिसोडको १ लाख २५ हजार लिन्छन्।

 

सोनी टिभी सो सीआईडीका  एक्टर शि‍वाजी साटम एक एपिसोडबाट १ लाख चार्ज लिने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?