बाबु र साथीको यौन पिजडामा किशोरी, ७ महिनाको गर्भ !

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ९, २०७५
|
|
५७ पटक हेरिएको
Shares
बाबु र साथीको यौन पिजडामा किशोरी, ७ महिनाको गर्भ !

सारांश

  • काठमाडौं ।
  •  भारतको पञ्जाबमा १७ वर्षीया किशोरीमाथि उनका बुवा र बुवाकै साथीले लगातार बलात्कार गर्ने गरेको खुलासा भएको छ ।
  • शुक्रबार दुवै आरोपीमाथि मुद्दा दर्ता भएको छ ।

काठमाडौं । भारतको पञ्जाबमा १७ वर्षीया किशोरीमाथि उनका बुवा र बुवाकै साथीले लगातार बलात्कार गर्ने गरेको खुलासा भएको छ । शुक्रबार दुवै आरोपीमाथि मुद्दा दर्ता भएको छ । सिविल लाइंस ठानाका एसएचओ भरत भूषणका अनुसार ती किशोरी ७ महिनाकी गर्भवती भएकी छन् ।

घटना पञ्जावको रुपनगरस्थित एक गाँउको हो । किशोरी आफ्नो बुवासँग बस्दै आएकी थिईन् । किशोरी गर्भवती भएपछि एक महिला बाल संगठनले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले किशोरीको मेडिकल टेस्ट गरेको थियो । किशोरीको पेटमा ७ महिनाको गर्भ भेटिएपछि आरोपी बुवा र उनका साथीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यौन अपराध अन्तरगत बच्चाको संरक्षण अन्तरगत कानुनको धारा ३७६ (रेप) सहित अन्य बिषयमा मुद्दा चलाएको छ । यस अपराधमा दोषी ठहरिए ७ वर्षदेखि जन्मकैद गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा
अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा
The very best Free Pathogen Protection For the purpose of Windows XP
यस्तो छ भर्खरै प्राप्त इटहरी उपमहानगर र बराह नगरपालिकाको मतपरिणाम, एमालेलेको अग्रता कायमै
यस्तो छ भर्खरै प्राप्त इटहरी उपमहानगर र बराह नगरपालिकाको मतपरिणाम, एमालेलेको अग्रता कायमै
बार्सिलोनालाई चुनौती दिन तयार आयाक्सले जित्यो घरेलु लिग
बार्सिलोनालाई चुनौती दिन तयार आयाक्सले जित्यो घरेलु लिग
सात संगठनले गरेकाे बन्द निजी बिद्यालयहरू द्वारा अवज्ञा
सात संगठनले गरेकाे बन्द निजी बिद्यालयहरू द्वारा अवज्ञा
प्रदीप र सुदर्शनको ‘शुभ विवाह’ मा सनिशाको इन्ट्री, बक्स अफिसमा पूजासँग रोचक भिडन्त सुनिश्चित
प्रदीप र सुदर्शनको ‘शुभ विवाह’ मा सनिशाको इन्ट्री, बक्स अफिसमा पूजासँग रोचक भिडन्त सुनिश्चित
धरान उप-महानगरपालिका प्रमुख सुब्बाको अन्तिम दाहसंस्कार मा हजारौं सहभागी
धरान उप-महानगरपालिका प्रमुख सुब्बाको अन्तिम दाहसंस्कार मा हजारौं सहभागी
एक सय तीन वर्षीयाबाट मतदान
संचारमन्त्रीको देउवालाई जवाफ : भारतीय नेतृत्वसँग बसेर के भन्नु भयो?
संचारमन्त्रीको देउवालाई जवाफ : भारतीय नेतृत्वसँग बसेर के भन्नु भयो?
युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छः युवा नेता पौडेल
युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छः युवा नेता पौडेल

तपाईंले छुटाउनुभयो कि?