मुख्य खबर
विवादित ‘भिडियो कन्फ्रेन्स’मार्फत प्रम ओलीद्वारा मंगलबार पनि मन्त्रीपरिषदसँग छलफल
सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक ‘भिडियो कन्फ्रेन्स’मार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री ओली मन्त्रीहरुको काम…