निर्मलाको न्यायका लागि माइतीघर मन्डलामा प्रदर्शन

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २३, २०७५
|
|
६१ पटक हेरिएको
Shares
निर्मलाको न्यायका लागि माइतीघर मन्डलामा प्रदर्शन

सारांश

  • काठमाडौं, मंसिर २३ – बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि आइतबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरिएको छ ।
  • ‘न्यायका लागि उठौं’ भन्ने आग्रहका साथ युवाहरुले निर्मलाको न्यायका निम्ति जोडदार माग गरेका हुन् ।
  • स्वस्फूर्तरुपमा जम्मा भएका उनीहरुले सरकारले मानवअधिकारको रक्षा गर्न नसकेको आरोपसमेत लगाए ।

काठमाडौं, मंसिर २३ – बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि आइतबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरिएको छ ।

‘न्यायका लागि उठौं’ भन्ने आग्रहका साथ युवाहरुले निर्मलाको न्यायका निम्ति जोडदार माग गरेका हुन् । स्वस्फूर्तरुपमा जम्मा भएका उनीहरुले सरकारले मानवअधिकारको रक्षा गर्न नसकेको आरोपसमेत लगाए ।

विगत केही दिनयता निर्मलाको न्यायका लागि भन्दै माइतीघरमा प्रदर्शन भइरहेको छ । निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Leading Dating Sites That truly Work
प्रधानमन्त्री देउवाद्वारा आजै राजीनामा दिने घोषणा, ओली आजै नयाँ प्रधानमन्त्री
प्रधानमन्त्री देउवाद्वारा आजै राजीनामा दिने घोषणा, ओली आजै नयाँ प्रधानमन्त्री
निर्मला पन्त हत्या प्रकरण:आरोपित विष्टलाई काठमाडौं ल्याइयाे
निर्मला पन्त हत्या प्रकरण:आरोपित विष्टलाई काठमाडौं ल्याइयाे
सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो
सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो
कालिकोटमा बाढी पहिरोमा परी बेपत्ता भएका मध्ये ६ जनाको शव फेला
बन्धक बनाएर छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ
बन्धक बनाएर छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ
यी दुई कुरा नभए एकता नगर्न वाइसिएलले दियो प्रचण्डलाई दवाव
यी दुई कुरा नभए एकता नगर्न वाइसिएलले दियो प्रचण्डलाई दवाव
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना : ओस्कारका विद्यार्थीलाई निलुको छात्रवृत्ति
डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना : ओस्कारका विद्यार्थीलाई निलुको छात्रवृत्ति
​‘झुक्याएर आफ्नै दिदी बेच्ने मेरो सालोलाई भलो नहोस्’
​‘झुक्याएर आफ्नै दिदी बेच्ने मेरो सालोलाई भलो नहोस्’

तपाईंले छुटाउनुभयो कि?