जन्मिदै कोही पनि शासक वा रैति हुँदैन : प्रम ओली

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ९, २०७६
|
|
५० पटक हेरिएको
Shares
जन्मिदै कोही पनि शासक वा रैति हुँदैन : प्रम ओली

सारांश

  • माओवादी र एमालेबीचको एकता भाँड्न अनेकौ प्रतिक्रियावादी शक्ति सक्रिय हुँदाहुँदै पनि एकतालाई सम्भव बनाइ छोडेको प्रधानमन्त्री केपी ओलीले बताए ।
  • नेपाल कम्यूनिष्ट पार्टीको स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले पार्टी एकतालाई लोकतन्त्रवादीको जितको हवला दिदै देश नयाँ युगमा पुगेको दावी गरे ।
  • जन्मिदै शासक वा रैति भएर जन्मिने भन्ने कहिल्यै हुँन नसक्ने भन्दै उनले यदि कसैले यस्तो ठान्छ भने त्यो लोकतान्त्रिक परिपाटीमा कहिल्यै मान्य नहुने प्रधानमन्त्रीको भनाई थियो ।

माओवादी र एमालेबीचको एकता भाँड्न अनेकौ प्रतिक्रियावादी शक्ति सक्रिय हुँदाहुँदै पनि एकतालाई सम्भव बनाइ छोडेको प्रधानमन्त्री केपी ओलीले बताए । नेपाल कम्यूनिष्ट पार्टीको स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले पार्टी एकतालाई लोकतन्त्रवादीको जितको हवला दिदै देश नयाँ युगमा पुगेको दावी गरे ।

जन्मिदै शासक वा रैति भएर जन्मिने भन्ने कहिल्यै हुँन नसक्ने भन्दै उनले यदि कसैले यस्तो ठान्छ भने त्यो लोकतान्त्रिक परिपाटीमा कहिल्यै मान्य नहुने प्रधानमन्त्रीको भनाई थियो ।

अनेकौ बलिदानपछि पछि आजको दिनमा उभिएको भन्दै अझै कैयौ समस्या रहेको प्रधानमन्त्रीले जिकिर गरे । यद्यपी उज्यालो भविष्य पनि साथै रहेको भन्दै अब सबै मिलेर देश निर्माण लाग्नु पर्नेमा प्रधानमन्त्रीले आग्रह गरे ।

सार्वभौमसत्ता र स्वाधिनताको रक्षाको लागि सरकार सधै कटिबद्ध भएको र यस्ता अधिकारको रक्षाका लागि सधै तयार र सक्षम भएको पनि संबोधनमा उनले दावी गरे ।

अनेकौ विध्वंस मच्चाउने, राष्ट्रिय एकता खलबलाउने खोज्ने र पृथकतको माग गदै आएको पृथकतावादी समूहलाई पनि संविधानभित्र मूलधारको राजनीति गर्छु भन्ने अवस्था पुर्याएको क्षणलाई उनले खुशीको क्षण भएको उल्लेख गरे । पृथकतावादी मूलधारमा आएको त्यो निर्णयबाट केही तत्व छटपटाएको पनि प्रधानमन्त्रीले आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

1XBET Azerbaycan İdman üzrə onlayn mərclər ᐉ Bukmeker şirkəti 1xBet giriş ᐉ aze 1xbet.co
सलमानले आफ्नो सुपरहिट फिल्म वान्टेडको सिक्वेल बनाउँदै
सलमानले आफ्नो सुपरहिट फिल्म वान्टेडको सिक्वेल बनाउँदै
श्रम स्वीकृति अब अनलाइन प्रणाली मार्फत दिन सुरु
श्रम स्वीकृति अब अनलाइन प्रणाली मार्फत दिन सुरु
सामन्तविरुद्ध लाग्दा कम्युनिष्ट बनेका प्रधानमन्त्री ओली ‘महासामन्त’ मा रुपान्तरण भएकै हुन् ?
सामन्तविरुद्ध लाग्दा कम्युनिष्ट बनेका प्रधानमन्त्री ओली ‘महासामन्त’ मा रुपान्तरण भएकै हुन् ?
कश्मिर मुद्दामा पाकिस्तानलाई इरानको समर्थन !
कश्मिर मुद्दामा पाकिस्तानलाई इरानको समर्थन !
आफ्नो पिताको जलिरहेको चिता हेर्दै ६ बर्षिय अबोध बालक  प्रसिद्ध !
आफ्नो पिताको जलिरहेको चिता हेर्दै ६ बर्षिय अबोध बालक प्रसिद्ध !
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
भरतपुरका दुई वडाध्यक्षको शपथ रोक
भरतपुरका दुई वडाध्यक्षको शपथ रोक
हट्यो ‘स्मार्ट’ चालक अनुमतिपत्रको ढिलाई, बाँकी साढे ७ लाख छिट्टै छापिने
हट्यो ‘स्मार्ट’ चालक अनुमतिपत्रको ढिलाई, बाँकी साढे ७ लाख छिट्टै छापिने
चितवनबासिको मनमा बसेर फर्किए  डिएसपी ढकाल, के के गरे ढकालले चितवनमा ?
चितवनबासिको मनमा बसेर फर्किए डिएसपी ढकाल, के के गरे ढकालले चितवनमा ?

तपाईंले छुटाउनुभयो कि?