होण्डा कारमा १० लाखसम्म जित्ने मौका

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २२, २०७७
|
|
४० पटक हेरिएको
Shares
होण्डा कारमा १० लाखसम्म जित्ने मौका

सारांश

  • नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले महान चाड दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी ‘फेस्टिभ बोनान्जा’ स्किम सार्वजनिक गरेको छ ।
  • योजना अन्तर्गत होण्डा कारका ग्राहकले १० लाखसम्मको नगद उपहारका साथै अन्य धेरै आकर्षक अफरसमेत पाउँन सकिने कम्पनीले जनाएको छ ।
  • योजना अविधि भर होण्डाको खरिदमा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस, एक वर्षको फ्रि कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सात वर्षको फाइनान्स सुविधा, एक लाख किलोमिटरको वारेण्टी साथै पाँच वर्षको फ्रि सर्भिस्का समेत प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले महान चाड दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी ‘फेस्टिभ बोनान्जा’ स्किम सार्वजनिक गरेको छ । योजना अन्तर्गत होण्डा कारका ग्राहकले १० लाखसम्मको नगद उपहारका साथै अन्य धेरै आकर्षक अफरसमेत पाउँन सकिने कम्पनीले जनाएको छ ।

योजना अविधि भर होण्डाको खरिदमा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस, एक वर्षको फ्रि कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सात वर्षको फाइनान्स सुविधा, एक लाख किलोमिटरको वारेण्टी साथै पाँच वर्षको फ्रि सर्भिस्का समेत प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

साथै फाइनान्समा लिन इच्छुकको लागि न्यूनतम ४.५ प्रतिशतसम्मको ब्याजदरमा नेट ३० प्रतिशतको न्यूनतम डाउनपेमेन्ट गरी होण्डा कार चढ्न सकिने जनाइएको छ । योजना अन्र्तगत गोलाप्रथा एक जनालाई १० लाख नगद उपहार प्रदान गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?