काठमाडौं ६: रास्वपाका शिशिर खनाल विजयी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
४८ पटक हेरिएको
Shares
काठमाडौं ६: रास्वपाका शिशिर खनाल विजयी

सारांश

  • काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनु भएको छ ।
  • खनालले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी हुनु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गर्नुभयो ।
  • यसैगरी नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३ सय ७३ मत प्राप्त गर्नुभयो ।

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनु भएको छ ।

खनालले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी हुनु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गर्नुभयो । यसैगरी नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३ सय ७३ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?