अघिल्लो वर्ष ‘नाँच बलिए’ अस्वीकार गरेकी अनिता महंगो पारिश्रामिक पाएपछि यसपटक सहभागि हुँदै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २७, २०७६
|
|
३४ पटक हेरिएको
Shares
अघिल्लो वर्ष ‘नाँच बलिए’ अस्वीकार गरेकी अनिता महंगो पारिश्रामिक पाएपछि यसपटक सहभागि हुँदै

सारांश

  • टेलिभिजनमा चलेकी अभिनेत्री अनिता हसन्दानी डान्स रियालिटी शो’ नाँच बलिए ‘को सिजन ९ मा आउने भएकी छिन ।
  • यो शोमा अनिता आफ्नो पति रोहित रेडिको साथमा देखिने भएकी छिन् ।
  • मिडियामा आइरहेको खबर अनुसार’ नाँच बलिए ९’ को हिस्सा बन्न अनिताले टन्नै रकम लिएकी छिन् ।

टेलिभिजनमा चलेकी अभिनेत्री अनिता हसन्दानी डान्स रियालिटी शो’ नाँच बलिए ‘को सिजन ९ मा आउने भएकी छिन । यो शोमा अनिता आफ्नो पति रोहित रेडिको साथमा देखिने भएकी छिन् । मिडियामा आइरहेको खबर अनुसार’ नाँच बलिए ९’ को हिस्सा बन्न अनिताले टन्नै रकम लिएकी छिन् ।एक रिपोर्ट अनुसार टन्न पाएको रकमका कारण अनिताले यो शोका लागि नाई भन्न सकिनन् र उनले तुरुन्तै सहमति जनाइन् । उनी यो शोको सबैभन्दा धेरै रकम पाउने प्रतियोगी हुन । सलमान खानको यो शो चाँडै सुरु हुने भएको छ र ओपेनिङ एपिसोडमा रणवीर सिंह र दीपिका पादुकोण जस्ता बहुचर्चित स्टार पनि उपस्थित हुने भएका छन् ।

एकता कपूर को शो नागिन ३ मा धूम मचाउने अनितालाई अघिल्लो सिजनमा पनि उनले पाएको उच्च पारिश्रामिकका कारण शोमा सहभागिता जनाउन तयार भइन् । शोमा सहभागि हुन आफु निकै उत्साहित रहेको उनको प्रतिक्रिया छ । भारतीय सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफुलाई डान्स एकलदमै मन पर्ने र पहिले देखि नै ‘नाँच बलिए ‘को हिस्सा बन्न चाहेको उल्लेख गरेकी छिन् ।

(bettysco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?