अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ १२, २०८०
|
|
५२ पटक हेरिएको
Shares
अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज न्युजिल्याण्ड प्रस्थान गरेका छन् ।
  • न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज न्युजिल्याण्ड प्रस्थान गरेका छन् ।

न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गरेका हुन् । तेञ्जिङनोर्गे शेर्पा र एडमिन हिलारीले पहिलो पटक सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेका अवसरमा सोमबार न्युजिल्याण्ड आयोजना गरिने सभालाई अध्यक्ष नेपालले विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्नुहुने जनाइएको छ ।

उहाँले न्युजिल्याण्ड सरकारका प्रतिनिधिसँग दुई देशीय हितका पक्षमा छलफल गर्नुहुनेछ । करिब एक साताको भ्रमणका क्रममा अध्यक्ष नेपाल अष्ट्रेलियाको सिड्नीमा गैरआवासीय नेपाली सङ्घ तथा प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । दुवै मुलुकको भ्रमणका क्रममा उनले विभिन्न नेतागण, त्यहाँस्थित नेपाली समुदाय, पार्टी निकट प्रवासी नेपाली एकता मर्नेछन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका विभिन्न तहका नेताले बिदाइ गरेकबा थिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल
बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल
महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल
महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल
‘निषेधले विद्रोह निम्तन सक्छ’
‘निषेधले विद्रोह निम्तन सक्छ’
नेकपाका अध्यक्ष ओली र दाहाल विरुद्ध सर्वोच्चमा रिट दायर
नेकपाका अध्यक्ष ओली र दाहाल विरुद्ध सर्वोच्चमा रिट दायर
भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त
भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले बाढीपहिरो पीडितलाई सहयोग गर्ने
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले बाढीपहिरो पीडितलाई सहयोग गर्ने
बक्यौता रकम नतिर्ने उद्योगहरुको काटिएको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय
बक्यौता रकम नतिर्ने उद्योगहरुको काटिएको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय
सिरहामा उम्मेद्वार छनोटको विषयलाई लिएर खुकुरी हानाहान
सिरहामा उम्मेद्वार छनोटको विषयलाई लिएर खुकुरी हानाहान
विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति
विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति
नेकपाको वैठकमा यस्तोसम्म कुरा उठ्यो ‘एक नेता एक पद’
नेकपाको वैठकमा यस्तोसम्म कुरा उठ्यो ‘एक नेता एक पद’

तपाईंले छुटाउनुभयो कि?