अन्तरास्ट्रिय महिलादिवशकाे अवसरमा महीला सम्मानित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
अन्तरास्ट्रिय महिलादिवशकाे अवसरमा महीला सम्मानित

सारांश

  • अस्बिन खडका, उदयपुर, २५ फागुन।
  • १०८ औं श्रमिक अन्तरास्ट्रिय महिला दिवसकाे अवसरमा  मा ६ जना स्थानीय श्रमिक महीलाहरु लाई सम्मान गरिएको छ।
  • कार्यक्रम मा सबैको आबाज भनेको नारी र पुरुष लाई समान हक र अधिकार हुनुपर्ने, गाउघरमा नारीहरु ले पाउने पिडा मा कमि लाउन सबै लाग्नुपर्ने कुरा मा जोड दियका थिय, कार्यक्रम मा बिभीन्न क्षेत्र मा रही महिला को हकहीतमा लाग्ने हरु लै पनि सम्मान गरियको केन्द्रीय सदस्य शिर्जना दनुवार ले बताउनुभयो,भने कार्यक्रमको आक्रषर्ण भने ६ जना श्रमिक महीलालाई नगद पैसा दियर सम्मान गर्नु भएको कार्यक्रम संचालिका महेश्वरी राई ले बताउनुभयो ।

अस्बिन खडका, उदयपुर, २५ फागुन। १०८ औं श्रमिक अन्तरास्ट्रिय महिला दिवसकाे अवसरमा  मा ६ जना स्थानीय श्रमिक महीलाहरु लाई सम्मान गरिएको छ।

कार्यक्रम मा सबैको आबाज भनेको नारी र पुरुष लाई समान हक र अधिकार हुनुपर्ने, गाउघरमा नारीहरु ले पाउने पिडा मा कमि लाउन सबै लाग्नुपर्ने कुरा मा जोड दियका थिय,

कार्यक्रम मा बिभीन्न क्षेत्र मा रही महिला को हकहीतमा लाग्ने हरु लै पनि सम्मान गरियको केन्द्रीय सदस्य शिर्जना दनुवार ले बताउनुभयो,भने कार्यक्रमको आक्रषर्ण भने ६ जना श्रमिक महीलालाई नगद पैसा दियर सम्मान गर्नु भएको कार्यक्रम संचालिका महेश्वरी राई ले बताउनुभयो ।

६ जना स्थानीय श्रमिक महीलाले भने नगद र सम्मान गर्नु भएकोमा आयोजक प्रति आभार प्रकट गर्दै काम गर्न अझै हौसला मिलेको बताए ।

गाईघाट पिपलचोक उदयपुरमा उदयपुर जिल्ला की सांसद  प्रमिला राई को प्रमुख अाथित्यतामा मा सम्पन्न कार्यक्रममा जिल्ला समन्वयसमीती का उपप्रमुख गंगा राई, श्रमिक महिला केन्द्रीय सदस्य सिर्जना दनुवार, प्रदेश संसद अम्बिका थापा, जिल्ला समन्वय समिति महासघ केन्द्रिय सदस्य सविना राई लगायत जिल्लाको आ आफ्नो ठाउँ मा रहेर काम गर्नुहुने महिला हरु को ठुलो उपस्थित रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?