अबदेखि नेपालमा कैदीलाई जेलमै यौनसुविधा दिइने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक २२, २०७६
|
|
५२ पटक हेरिएको
Shares
अबदेखि नेपालमा कैदीलाई जेलमै यौनसुविधा दिइने

सारांश

  • काठमाडौं ।
  • अब पति वा पत्नीले जेलभित्रै यौनसुख पाउने भएका छन् ।
  • सन्तान सुखबाट समेत कारागारमा रहेकाहरुले वञ्चित हुनुनपर्ने नयाँ व्यवस्था लागू हुन लागेको हो ।

काठमाडौं । अब पति वा पत्नीले जेलभित्रै यौनसुख पाउने भएका छन् । सन्तान सुखबाट समेत कारागारमा रहेकाहरुले वञ्चित हुनुनपर्ने नयाँ व्यवस्था लागू हुन लागेको हो ।बाहिर रहेकी पत्नी जेलमा गएर पत्नीसँग बस्न पाउने, बाहिर रहेका पतिलाई कैदी पत्नीलाई भेट्न नछेकिने र कारागार परिसरभित्रै उनिहरुले यौनसम्पर्क राख्न पाउने गरी सरकारले नयाँ कारागार ऐन संशोधन विधेयक तयार पारेको छ ।

संसदको आउँदो हिउँदे अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकिकरण गर्न बनेको ऐन’ पेस गरिँदै छ । यस्तो व्यवस्था लागू भएमा गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा मनाउन पाउनेछन् । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले आज प्रदेश १ मा सम्बोधन गर्ने
पूर्वप्रम डा गिरीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि
पूर्वप्रम डा गिरीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि
श्रीमानको हत्या गरेर खाल्डोमा गाड्ने श्रीमती
श्रीमानको हत्या गरेर खाल्डोमा गाड्ने श्रीमती
कोरोना विरुद्ध सार्क भिडियो कन्फ्रेन्स हुँदै (With live Video)
कोरोना विरुद्ध सार्क भिडियो कन्फ्रेन्स हुँदै (With live Video)
यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसीको गाडी जलउने छौँ:थापा
यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसीको गाडी जलउने छौँ:थापा
नयाँ प्रविधियुक्त संचार तालिम मंगलबार निर्देशनालयमा आयोजित एक समारोहबीच सम्पन्न
कति छ आज विदेशी मुद्राको विनिमयदर ?
कति छ आज विदेशी मुद्राको विनिमयदर ?
त्रिभूवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु
त्रिभूवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु
चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे
चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा

तपाईंले छुटाउनुभयो कि?