अरु ठाउँ नजिता आउँदै गर्दा अर्घाखाँचीमा मतदान चल्दै

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
५२ पटक हेरिएको
Shares
अरु ठाउँ नजिता आउँदै गर्दा अर्घाखाँचीमा मतदान चल्दै

सारांश

  • मंसिर २३ – मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र दिएको विषयमा विवाद हुँदा बिहीबार अर्घाखाँचीको एक मतदान केन्द्रमा रोकिएको मतदान शनिवार सुरु भएको छ ।
  • सन्धिखर्क नगरपालिका वडा नम्बर ५ को मथुरा आधारभुत विद्यालयमा रहेको क र ख केन्द्रमा शनिवार विहान मात्रै मतदान भैरहेको छ ।
  • अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएपछि मतदाताले बुथ तोडफोड गरि मतपत्र च्यातिदिएका थिए ।

मंसिर २३ – मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र दिएको विषयमा विवाद हुँदा बिहीबार अर्घाखाँचीको एक मतदान केन्द्रमा रोकिएको मतदान शनिवार सुरु भएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ५ को मथुरा आधारभुत विद्यालयमा रहेको क र ख केन्द्रमा शनिवार विहान मात्रै मतदान भैरहेको छ । अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएपछि मतदाताले बुथ तोडफोड गरि मतपत्र च्यातिदिएका थिए ।

निर्वाचन अधिकृत सुरेन्द्र अधिकारीले हस्ताक्षर नगरेको मतपत्र मतपेटिकामा परेको स्वीकार गर्नुभएको थियो । मथुरा आधारभुत स्कुलमा मतदान रोकिएपछि अर्घाखाँचीमा अहिलेसम्म मतगणना सुरु भएको छैन् । त्यहाँको मतपेटिका सदरमुकाम ल्याएपछि मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिच्याएर बर माग्ने मेलामा तीन लाख बराबरको भेटी
चिच्याएर बर माग्ने मेलामा तीन लाख बराबरको भेटी
प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गरेको भन्दै अमेरिकामा आक्रोश
कोभिड–१९ः एक युवती आइसोलेसनमा
कोभिड–१९ः एक युवती आइसोलेसनमा
लास गाड्ने जग्गा नभएपछि ४४ वर्षपछि जलाइँदै
लास गाड्ने जग्गा नभएपछि ४४ वर्षपछि जलाइँदै
स्वास्थ्य बीमा कार्यक्रम अब उपत्यकाभित्रका सबै पालिकामा लागू हुने
स्वास्थ्य बीमा कार्यक्रम अब उपत्यकाभित्रका सबै पालिकामा लागू हुने
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
अमेरिका लैजाने भन्दै पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी
अमेरिका लैजाने भन्दै पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी
बागलुङ समाज दोहा कतारको अध्यक्षमा पौडेल
बागलुङ समाज दोहा कतारको अध्यक्षमा पौडेल
सीमानामा भारतीय सेनाले यतिसम्म हैरान बनाउँछ
सीमानामा भारतीय सेनाले यतिसम्म हैरान बनाउँछ
बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तपाईंले छुटाउनुभयो कि?