अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र १६, २०७९
|
|
५४ पटक हेरिएको
Shares
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा

सारांश

  • काठमाडौँ ।
  • अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गरेका छन् ।
  • सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, “विसं २०४२ को ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु, त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ ।

काठमाडौँ । अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, “विसं २०४२ को ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु, त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ ।”

उनले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै विसं २०८० को सुरुआतसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय रहने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर
राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर
प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा
प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा
सीसी टीभीको निगरानीमा निवर्तमान सभामुख कृष्णबहादर महरा
सीसी टीभीको निगरानीमा निवर्तमान सभामुख कृष्णबहादर महरा
काँग्रेस कार्यकर्तामाथि आक्रमण
काँग्रेस कार्यकर्तामाथि आक्रमण
अब मनोरञ्जन लिन फिल्म हल जानुपर्दैन्, मिडियाका समाचार हेरे पुग्छ : प्रधानमन्त्री ओली
अब मनोरञ्जन लिन फिल्म हल जानुपर्दैन्, मिडियाका समाचार हेरे पुग्छ : प्रधानमन्त्री ओली
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अलपत्र
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अलपत्र
घरमै गाडी पुगेपछि उपमहानगरका प्रमुख र वडाध्यक्षहरुलाई फूलमाला
घरमै गाडी पुगेपछि उपमहानगरका प्रमुख र वडाध्यक्षहरुलाई फूलमाला
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
सरकार गठन र स्थानीय चुनावबारे छलफल गर्न कांग्रेस बैठक
सरकार गठन र स्थानीय चुनावबारे छलफल गर्न कांग्रेस बैठक

तपाईंले छुटाउनुभयो कि?