अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २०, २०७७
|
|
३७ पटक हेरिएको
Shares
अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६(७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो ।

गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । उनीहरलाई मासिक रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए । “भत्ता ६÷६ महिनामा वितरण गरिनेछ”, अध्यक्षले भने ।

त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए । तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश आन्दोलनको भिडियो देखाउन खोज्दा रौतहटमा फोरम र सुरक्षाकर्मीबीच झडप, चार घाइते, दुईको अवस्था गम्भीर
चीनले कोभिड-१९को महामारीसँगै विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध खुला
चीनले कोभिड-१९को महामारीसँगै विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध खुला
प्रधानन्यायाधीशको जिम्मेवारी पाएका श्रेष्ठले सम्हाले कार्यभार
प्रधानन्यायाधीशको जिम्मेवारी पाएका श्रेष्ठले सम्हाले कार्यभार
माया र शेयरबजार उस्तै: हे बरै नलाउ पछि हल्लैकाे!
माया र शेयरबजार उस्तै: हे बरै नलाउ पछि हल्लैकाे!
नेपालको कूटनीतिक सम्बन्धमा नयाँ देश थपियो, योसँगै १५८ देशसँग सम्बन्ध विस्तार
नेपालको कूटनीतिक सम्बन्धमा नयाँ देश थपियो, योसँगै १५८ देशसँग सम्बन्ध विस्तार
पर्साको स्थानीय तहमा रु एक अर्ब ५५ लाख बेरुजु
पर्साको स्थानीय तहमा रु एक अर्ब ५५ लाख बेरुजु
प्रचण्डले मागे पार्टीभित्र एकल नेत्तृत्व
प्रचण्डले मागे पार्टीभित्र एकल नेत्तृत्व
एक लाख घुससहित ९ जना प्रहरी नै पक्राउ
एक लाख घुससहित ९ जना प्रहरी नै पक्राउ
फेसबुकमाथि यस्ता संकट आउन सक्छन् यो वर्ष
फेसबुकमाथि यस्ता संकट आउन सक्छन् यो वर्ष
दरबारमार्ग , ठमेल,  झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्ने तयारी
दरबारमार्ग , ठमेल, झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्ने तयारी