अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ३, २०७५
|
|
५० पटक हेरिएको
Shares
अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

सारांश

  • दमौली, ३ पुस , दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
  • केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।
  • सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट, एक्सरे, दन्त सेवालगायतमा छुट दिने निर्णय भएको छ ।

दमौली, ३ पुस , दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट, एक्सरे, दन्त सेवालगायतमा छुट दिने निर्णय भएको छ ।

उहाँले भन्नुभयो, “राज्यको चौथो अङ्गका रुपमा रहेका पत्रकारलाई बिरामी हुँदा उपचारमा केही सहजता होस् भनेर यस्तो निर्णय गरेका हौँ ।” अस्पताल विकास समितिले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई फार्मेसीबाहेकका सेवामा शत प्रतिशत तथा कम अपाङ्गता भएकालाई ५० प्रतिशत छुट दिने निर्णणसमेत गरिएको छ । “अस्पताल आउने बिरामीलाई यहाँको वातावरण देखेर नै मानसिक रुपमा स्वस्थ भएको महसुस गराउन सरसफाइ अभियान थालेका छौँ,” अधिकारीले भन्नुभयो ।

(Lorazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथाको उचाइ मापनमा ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न, कति कायम हुन्छ त उचाइ ?
सगरमाथाको उचाइ मापनमा ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न, कति कायम हुन्छ त उचाइ ?
नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी
नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी
Two killed in road mishap
Two killed in road mishap
म विश्वकप पछि अन्तर्राष्ट्रिय खेल खेल्दिन :  युवराज सिंह
म विश्वकप पछि अन्तर्राष्ट्रिय खेल खेल्दिन : युवराज सिंह
नेकपाको सरकार नभएको भए देश संकटमा पर्ने : प्रधानमन्त्री ओली
नेकपाको सरकार नभएको भए देश संकटमा पर्ने : प्रधानमन्त्री ओली
काठमाडौंमा १० जना संक्रमित थपिए, कोरोना परास्त गर्ने व्यक्तिको संख्या १०७
अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि
अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि
यस्ता छन् चिनियाँ राष्ट्रपतिका नेपाल भ्रमण एजेण्डा
यस्ता छन् चिनियाँ राष्ट्रपतिका नेपाल भ्रमण एजेण्डा
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
मूख्यमन्त्रीका लागि सासंद खरिदको सम्भावना बढ्यो  !
मूख्यमन्त्रीका लागि सासंद खरिदको सम्भावना बढ्यो !

तपाईंले छुटाउनुभयो कि?