अाज राति ‘तारा पोइल’ जाने !काठमाडाैं बाट देख्न सकिने

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २७, २०७५
|
|
५८ पटक हेरिएको
Shares
अाज राति ‘तारा पोइल’ जाने !काठमाडाैं बाट देख्न सकिने

सारांश

  • काठमाडाै, २७ साउन ।
  • आइतबार (अाज) राति उल्कापात हुँदैछ।
  • मौसम सफा रहेमा आइतबार राति र सोमबार बिहानसम्म प्रतिघण्टा ६० देखि एक सयबीचमा उल्का खस्ने अनुमान गरिएको छ।

काठमाडाै, २७ साउन । आइतबार (अाज) राति उल्कापात हुँदैछ। मौसम सफा रहेमा आइतबार राति र सोमबार बिहानसम्म प्रतिघण्टा ६० देखि एक सयबीचमा उल्का खस्ने अनुमान गरिएको छ। केही समयदेखि उल्का खस्ने भएपनि आइतबार राति र सोमबार बिहान यो वर्षको उच्च बिन्दुमा पुग्न लागेको हो। यायती उत्कापात हो। अाकाश खुला रहे याे उल्कापात काठमाडाैंसहितका ठाउँबाट हेर्न सकिनेछ।

एक घण्टामा ५० वटाभन्दा बढी उल्का खसे त्यसलाई उल्कापात भनिन्छ। उल्का आकाशको जताबाटै पनि खस्सेको देखिन्छ। तर आकाशमा धेरै अँध्यरो भएको स्थानतिर हेर्दा राम्रो देखिन्छ। प्रदूषण र प्रकाशको कारण हुने प्रदुषणको कारण खगोलीय गतिविधिमा आकाशमा कम देखिन थालेका छन्।पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरीक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन्। यसैलाई हामी उल्कापात भन्दछौं। सूर्यलाई परिक्रममा गर्ने क्रममा १ सय ३३ वर्षअघि पुच्छ्रेतारा स्विफ्ट टटलको छाडेको कणहरु हुन्।

यो अन्तरीक्षमा रहेको स्थानमा साउन महिनाको अन्त्य र भदौको शुरुमा पृथ्वी पुग्छ। सन् २००८ देखि २०१३ सम्म विभिन्न उल्कापात हरुको खिचिएको हजारौ तस्वीरहरुको नासाले गरेको यायती उल्कापात मा अन्य उल्कापात भन्दा चम्किलो देखिने गरेको जनाए छ । उल्कापात हुँदा कण र भट्टानहरु प्रति सेकेन्ड ६० किमीको गतिमा बायुमण्डलमा प्रवेश गर्ने छ। उल्कापात लाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा ‘तारा पोइल गएको’ पनि भनिन्छ।

(https://brownshvac.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन धरौटी राखेर खनेको सडकमा गाडी गुड्यो
सुन धरौटी राखेर खनेको सडकमा गाडी गुड्यो
एमाले अध्यक्ष ओली भन्छन् : घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ
एमाले अध्यक्ष ओली भन्छन् : घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ
काठमाडौंको ठमेल छेत्रमा अब गाढी चलाउन निषेध !
काठमाडौंको ठमेल छेत्रमा अब गाढी चलाउन निषेध !
अत्यावश्यक बाहेक ठूला मालवाहक सवारी काठमाडौं प्रवेशमा रोक
अत्यावश्यक बाहेक ठूला मालवाहक सवारी काठमाडौं प्रवेशमा रोक
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधन
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधन
धरानमा मापदण्डविपरीत सञ्चालित ३५ औषधि पसलमा कारबाही
धरानमा मापदण्डविपरीत सञ्चालित ३५ औषधि पसलमा कारबाही
वारा र पर्सामा हावाहुरीले लियो तीन दर्जनको ज्यान, रातभरी आतंक
वारा र पर्सामा हावाहुरीले लियो तीन दर्जनको ज्यान, रातभरी आतंक
वामदेवले १५०१ जनाको एकता अभियान आउँदो हप्ता घोषणा गर्ने

तपाईंले छुटाउनुभयो कि?