आइतबार सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुदैछ कारोबार

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक २७, २०७९
|
|
३५ पटक हेरिएको
Shares
आइतबार सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुदैछ कारोबार

सारांश

  • काठमाडौ २७ कात्र्तिक ।
  • आइतबार सुनको भाउ बढेको छ ।
  • साताको पहिलो दिन आइतबार प्रति तोला १ हजार ६ सय रुपैया बढेको हो ।

काठमाडौ २७ कात्र्तिक । आइतबार सुनको भाउ बढेको छ । साताको पहिलो दिन आइतबार प्रति तोला १ हजार ६ सय रुपैया बढेको हो । शुक्रबार तोलाको ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार ६ सय रुपैयाँले नै बढेर तोलाको ९६ हजार ८ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ४ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ९ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १४ रुपैयाँ ५० कायम गरेको छ ।

(Xanax)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Kod polecajacy Binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/pl/register?ref=GJY4VW8W

    Comment Author

    nimabi

    Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks. nimabi

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नानगाग्वाद्वारा राष्ट्रपतिको सपथग्रहण
नानगाग्वाद्वारा राष्ट्रपतिको सपथग्रहण
कोरोनाबाट आज १ जनाको मृत्यु
कोरोनाबाट आज १ जनाको मृत्यु
वरिष्ठ गायक वैद्यको निधन
वरिष्ठ गायक वैद्यको निधन
हेर्नुस् रेडक्रस सोसाइटीको मनपरि, राज्यलाई छलेर ५ अर्ब खर्च
हेर्नुस् रेडक्रस सोसाइटीको मनपरि, राज्यलाई छलेर ५ अर्ब खर्च
‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन
‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन
नेकपामा कुन कमिटिमा कस्तो विवाद ?
नेकपामा कुन कमिटिमा कस्तो विवाद ?
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली
ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने
ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश