आइपीएल: गुजरात शीर्षस्थानमा उक्लियो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २, २०७९
|
|
५३ पटक हेरिएको
Shares
आइपीएल: गुजरात शीर्षस्थानमा उक्लियो

सारांश

  • काठमाडौं।
  • राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।
  • बिहिवार मुम्बईमा १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनाउन सक्यो।

काठमाडौं। राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। बिहिवार मुम्बईमा १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनाउन सक्यो।
राजस्थानका जोश बट्लरले सर्वाधिक ५४ रन बनाए। यस्तै शिम्रन हिटमायरले २९ रनको योगदान गरे। गुजरातका लकी फर्गुसन र यश डायलले समान तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १९२ रनको योगफल तयार पारेकाे थियाे।
गुजरातका कप्तान हार्दिक पाण्डयले सर्वाधिक अविजित र ८७ रन बनाए। यस्तै अभिनव मनोहरले ४३ रनको योगदान गरे।
जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ। राजस्थानले ५ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ।[image: hardik.jpg]

(https://www.bricks4kidz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै
फेवाताल अतिक्रमणको मुद्दा स्थगित
फेवाताल अतिक्रमणको मुद्दा स्थगित
श्रमिककाे संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
श्रमिककाे संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
जनार्दन शर्मालाई लिएर सोलुखुम्बु किन पुगे प्रचण्ड ?
जनार्दन शर्मालाई लिएर सोलुखुम्बु किन पुगे प्रचण्ड ?
मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो
मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो
च्याम्पियन्स लिगका आठ खेलमा २७ गोल, मेस्सीको भागमा कीर्तिमानी दुई
च्याम्पियन्स लिगका आठ खेलमा २७ गोल, मेस्सीको भागमा कीर्तिमानी दुई
सिम कार्ड डुप्लिकेशन गरी ठगी धन्दा, बैंक खातामा समेत पहुँच
सिम कार्ड डुप्लिकेशन गरी ठगी धन्दा, बैंक खातामा समेत पहुँच
Factors Consequences Of Occupational Conditions Among Japanese people Wives Upon Jstor
जापान सम्राट आकिहितो किन गद्दीत्याग गर्दैछन्?
जापान सम्राट आकिहितो किन गद्दीत्याग गर्दैछन्?

तपाईंले छुटाउनुभयो कि?