आचार्य श्रीनिवासको यस्तो नाटकः आफैले गोली हान्न लगाएको खुलासा !

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख २४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
आचार्य श्रीनिवासको यस्तो नाटकः आफैले गोली हान्न लगाएको खुलासा !

सारांश

  • काठमाडौं,२४ वैशाख ।
  • हिन्दु धर्मगुरु आचार्य श्रीनिवास आफैले गोली हान्न लगाएको अनुसन्धान भेटिएपछि पक्राउ परेका छन् ।
  • सोमबार अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको भेटिएपछि आचार्यलाई प्रहरीले पक्राउ गरिएको हो ।

काठमाडौं,२४ वैशाख । हिन्दु धर्मगुरु आचार्य श्रीनिवास आफैले गोली हान्न लगाएको अनुसन्धान भेटिएपछि पक्राउ परेका छन् ।

सोमबार अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको भेटिएपछि आचार्यलाई प्रहरीले पक्राउ गरिएको हो । उनलार्इ मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

गोली प्रहारमा संलग्न भएको अभियोगमा पक्राउ परेका दुई जनाले आचार्य श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको बयान दिएका थिए ।

आचार्यमाथि २५ चैतमा गोली प्रहार भएको थियो । विरानगरको जतुवामा गोली प्रहार भएको थियो । तीन राउण्ड गोली प्रहार गरेकोमा एउटा गोली श्रीनिवासको छातीमा लागेको थियो ।

जतुवामा श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीसँग कुरा निमलेपछि प्रचण्ड शितलनिवासमा
प्रधानमन्त्री ओलीसँग कुरा निमलेपछि प्रचण्ड शितलनिवासमा
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
मोटरसाइकल हराएको छ ? महाशाखामा बुझ्नुहोस्, फेला पर्न सक्छ !
मोटरसाइकल हराएको छ ? महाशाखामा बुझ्नुहोस्, फेला पर्न सक्छ !
‘एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ : मन्त्री शर्मा
‘एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ : मन्त्री शर्मा
सरकारकाे चेतावनीपछि बक्यौता तिर्दै  विमान कम्पनी
सरकारकाे चेतावनीपछि बक्यौता तिर्दै विमान कम्पनी
परिस्थिति बनेमा काँग्रेस सरकारको नेतृत्वका लागि पछि हट्दैनः देउवा
परिस्थिति बनेमा काँग्रेस सरकारको नेतृत्वका लागि पछि हट्दैनः देउवा
‘एक रुपैयाँ’ले बनाएकाे रहेछ सरकार हल्लाउने निर्मलाकाे याे पाेस्टर
‘एक रुपैयाँ’ले बनाएकाे रहेछ सरकार हल्लाउने निर्मलाकाे याे पाेस्टर
हुलाकी सडक बनाइदिने भनेको उल्टो नेपालले भारतलाई रकम भर्दै
ओलीलाई कांग्रेसको जवाफी काउण्टर
ओलीलाई कांग्रेसको जवाफी काउण्टर
नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर
नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर

तपाईंले छुटाउनुभयो कि?