काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन २०, २०७७
|
|
६१ पटक हेरिएको
Shares
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)

सारांश

  • काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित) काठमाडौंका ३२ वटा वडामा बसोबास गर्ने ५५ वर्ष माथि उमेरका जेष्ठ नागरिकहरु, महाविद्यालयका प्राध्यापकहरु, विद्यालयका शिक्षक÷कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सह–चालकहरुलाई दोस्रो चरणको कोभिड १९ को खोप आइतबारदेखि लगाउने भएको छ ।
  • खोप लगाउने सम्बन्धमा काठमाडौं महानगरपालिकाले सुचना मार्फत जानकारी दिएको हो ।
  • खोपका लागि विभागले १५ वटा केन्द्र तोकेको छ ।

काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंका ३२ वटा वडामा बसोबास गर्ने ५५ वर्ष माथि उमेरका जेष्ठ नागरिकहरु, महाविद्यालयका प्राध्यापकहरु, विद्यालयका शिक्षक÷कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सह–चालकहरुलाई दोस्रो चरणको कोभिड १९ को खोप आइतबारदेखि लगाउने भएको छ ।

खोप लगाउने सम्बन्धमा काठमाडौं महानगरपालिकाले सुचना मार्फत जानकारी दिएको हो । खोपका लागि विभागले १५ वटा केन्द्र तोकेको छ ।

Sport.indd

(curlygirldesign.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसको बिकाश हैन मुद्दा चाहिएकोछ मधेसी मोर्चालाई :सञ्जीवकुमार झा
मधेसको बिकाश हैन मुद्दा चाहिएकोछ मधेसी मोर्चालाई :सञ्जीवकुमार झा
‘शनिबार रातिदेखि बिसन्चो, उपचार थाल्नै नपार्इ’ निधन
‘शनिबार रातिदेखि बिसन्चो, उपचार थाल्नै नपार्इ’ निधन
बागलुङमा भर्नासँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक
बागलुङमा भर्नासँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक
‘सरकारमा गफ गर्ने, काम नगर्ने प्रबृत्ति छ’
‘सरकारमा गफ गर्ने, काम नगर्ने प्रबृत्ति छ’
नेपालमा योजना दिन्छ काम पुरा गर्दैन भारतिय दुतावास !
नेपालमा योजना दिन्छ काम पुरा गर्दैन भारतिय दुतावास !
राष्ट्रपति भण्डारी युएई प्रस्थान
राष्ट्रपति भण्डारी युएई प्रस्थान
टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड किन फेरियो ?
टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड किन फेरियो ?
कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो
कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो
पढाई खर्च दिने नाममा राजधानीमै यसरी लुटिए अभिभावक
पढाई खर्च दिने नाममा राजधानीमै यसरी लुटिए अभिभावक
नेपाली सेनाको अदालतले १८७ जनालाई गर्यो जेलदेखि घटुवासम्मको यस्तो कार्वाही

तपाईंले छुटाउनुभयो कि?