आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०८०
|
|
५२ पटक हेरिएको
Shares
आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

सारांश

  • काठमाडौं।
  • हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
  • हाल कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज मंसिर २१ गते दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीद्वारा ‘एक देश, दुई प्रणाली’ को प्रतिरक्षा
सीद्वारा ‘एक देश, दुई प्रणाली’ को प्रतिरक्षा
महेश बस्नेतले गरे चार कराेडकाे योजना सार्वजनिक
महेश बस्नेतले गरे चार कराेडकाे योजना सार्वजनिक
नेपालमा रु ७० अर्ब बराबरको औषधि बजार, ४० प्रतिशत उपत्यकामै खपत
नेपालमा रु ७० अर्ब बराबरको औषधि बजार, ४० प्रतिशत उपत्यकामै खपत
एमाले निकट खेलकुद महासंघका सचिव र केन्द्रीय सदस्य बलात्कार अभियोगमा पक्राउ
एमाले निकट खेलकुद महासंघका सचिव र केन्द्रीय सदस्य बलात्कार अभियोगमा पक्राउ
प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
नेकपामा जनवर्गीय संगठनको एकता अन्याेलमा
नेकपामा जनवर्गीय संगठनको एकता अन्याेलमा
काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि‍‍…
काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि‍‍…
नक्कली र सक्कली हिरा कसरी चिन्ने ? पढ्नुस जीवनको कुनै क्षेणमा काम लाग्न सक्छ
नक्कली र सक्कली हिरा कसरी चिन्ने ? पढ्नुस जीवनको कुनै क्षेणमा काम लाग्न सक्छ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड

तपाईंले छुटाउनुभयो कि?