आजको राशिफलमा कस्तो छ तपाईंको भाग्य ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २, २०७५
|
|
५५ पटक हेरिएको
Shares
आजको राशिफलमा कस्तो छ तपाईंको भाग्य ?

सारांश

  • मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ ।
  • आफन्त तथा मित्रवर्गको सहयोगले महत्वपूर्ण कामको शुभारम्भ होला ।
  • वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समय सामान्यखालको छ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । आफन्त तथा मित्रवर्गको सहयोगले महत्वपूर्ण कामको शुभारम्भ होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुचि बढ्नेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । बिछोडिएका साथीसित रमाइलो भेटघाट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य–व्यसायमा केही समस्या आइपर्न सक्ला । विश्वासपात्रबाट धोका होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धातु तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमाइलो वातावरणमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । शुभकार्यको चर्चा चल्नेछ । रमणीय स्थान भ्रमण गर्ने अवसर प्राप्त होला । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्ला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 एमाले र माओवादी केन्द्रको  एकता भोट बैंक बढाउन गरिएको हो: बाबुराम भट्टरार्इ
 एमाले र माओवादी केन्द्रको  एकता भोट बैंक बढाउन गरिएको हो: बाबुराम भट्टरार्इ
राजा फाल्न जस्तै कम्युनिष्ट विरुद्ध आन्दोलन गर्नुपर्ने भयो : सभापति देउवा
राजा फाल्न जस्तै कम्युनिष्ट विरुद्ध आन्दोलन गर्नुपर्ने भयो : सभापति देउवा
रुपन्देहीः देवदहको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
रुपन्देहीः देवदहको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
ऊर्जा मन्त्रालयको श्वेतपत्र : अब ‘हरेक नेपाली विद्युतका सेयरधनी’
ऊर्जा मन्त्रालयको श्वेतपत्र : अब ‘हरेक नेपाली विद्युतका सेयरधनी’
घाँस काट्दा भीरबाट लडेर महिलाको मृत्यु
राष्ट्रिय उत्पादन वृद्धिमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगीलाई मन्त्री बडूको आग्रह
राष्ट्रिय उत्पादन वृद्धिमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगीलाई मन्त्री बडूको आग्रह
रक्षा बजेट बढाउँदै चीन
रक्षा बजेट बढाउँदै चीन
जेठ २० गते मंगलबारको राशिफल यस्तो छ
जेठ २० गते मंगलबारको राशिफल यस्तो छ
विप्लव माओवादीले गर्‍यो गोरखाको जिल्ला भेला
विप्लव माओवादीले गर्‍यो गोरखाको जिल्ला भेला
मान्छेलाई भगवान मान्नेहरुले गर्दा आत्महत्या नै गर्नुपर्ने स्थिति !
मान्छेलाई भगवान मान्नेहरुले गर्दा आत्महत्या नै गर्नुपर्ने स्थिति !

तपाईंले छुटाउनुभयो कि?