आजको विश्वकप फुटबलमा यी ८ देश भिड्दै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १२, २०७५
|
|
४३ पटक हेरिएको
Shares
आजको विश्वकप फुटबलमा यी ८ देश भिड्दै

सारांश

  • काठमाडौं, १२ असार – रसियामा जारी विश्वकप फुटबलमा आज मंगलबार ४ वटा छुट्टाछुट्टै खेल हुँदैछन्।
  • आज नेपाली समय अनुसार बेलुकी पौने ८ बजे र राति पौने १२ बजे दुईवटा रंगशालामा छुट्टाछुट्टै खेल हुनेछन् ।
  • आज पहिलो खेल बेलुकी पौने ८ बजे समूह ‘सी’ मा रहेका अष्ट्रेलिया र पेरूबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौं, १२ असार – रसियामा जारी विश्वकप फुटबलमा आज मंगलबार ४ वटा छुट्टाछुट्टै खेल हुँदैछन्। आज नेपाली समय अनुसार बेलुकी पौने ८ बजे र राति पौने १२ बजे दुईवटा रंगशालामा छुट्टाछुट्टै खेल हुनेछन् ।

आज पहिलो खेल बेलुकी पौने ८ बजे समूह ‘सी’ मा रहेका अष्ट्रेलिया र पेरूबीच प्रतिस्पर्धा हुँदैछ । पेरू उद्घाटन खेलमा डेनमार्कसँग र दोस्रो खेलमा फ्रान्ससँग समान १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । अष्ट्रेलियाको भने सम्भावना जिवीतै छ । अघिल्लो चरणका लागि अष्ट्रेलियाले जितेर मात्र पुग्दैन अन्य टोलीमा भर पर्नुपर्नेछ।

त्यसैगरी अर्को खेलमा समुह ‘सी’ कै डेनमार्क र फ्रान्स खेल्दैछन् । दुईको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ।

राति पौने १२ बजे समूह ‘डी’ का अर्जेन्टिना र नाइजेरिया बीच खेल हुँदैछ । २०१४ को विश्वकपमा उपविजेता बनेको अर्जेन्टिनालाई अन्तिम १६ मा प्रवेश गर्न आजको खेलमा जित्नैपर्ने दबाब छ। राति पौने १२ बजेकै अर्को खेलमा खेलमा क्रोएसिया र आइसल्याण्ड भिड्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाले आक्रमक रुपमा सरकारसँग माग्यो यस्तो धारणा
राजपाले आक्रमक रुपमा सरकारसँग माग्यो यस्तो धारणा
‘जदरात’मार्फत ७० हजारभन्दा बढीलाई रोजगारी दिँदै साउदी
‘जदरात’मार्फत ७० हजारभन्दा बढीलाई रोजगारी दिँदै साउदी
उपेन्द्र यादवले सरकार नछोड्ने भएपछि पार्टीभित्र भाँडभैलो
उपेन्द्र यादवले सरकार नछोड्ने भएपछि पार्टीभित्र भाँडभैलो
आज पुष  ४ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
आज पुष ४ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
ह्वील चियरमा आएकी यात्रु छोडेर भाग्ने बस कारवाहीमा
ह्वील चियरमा आएकी यात्रु छोडेर भाग्ने बस कारवाहीमा
प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी
प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी
भारतीय विदेशमन्त्री स्वराज र राजदुत उपाध्यायबीच बाम तालमेलबारे  बुधबार बार्ता
भारतीय विदेशमन्त्री स्वराज र राजदुत उपाध्यायबीच बाम तालमेलबारे बुधबार बार्ता
नेकपा स्थायी कमिटी बैठक ७ दिन स्थगित्
नेकपा स्थायी कमिटी बैठक ७ दिन स्थगित्
‘उडान’को दोस्रो टिजर सार्वजनिक 
‘उडान’को दोस्रो टिजर सार्वजनिक 
अछाममा राज्य–आतंकले सीमा नाघ्यो, मतदान अधिकृतले नै दिए डटपेनले धर्का तानेर मतपत्र
अछाममा राज्य–आतंकले सीमा नाघ्यो, मतदान अधिकृतले नै दिए डटपेनले धर्का तानेर मतपत्र

तपाईंले छुटाउनुभयो कि?