आजदेखि रुट परमिट खुला, ठूला सवारीलाई रोक

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २४, २०७५
|
|
५६ पटक हेरिएको
Shares
आजदेखि रुट परमिट खुला, ठूला सवारीलाई रोक

सारांश

  • काठमाडौँ ।
  • यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ ।
  • त्यसैगरी ठूला सवारी साधनलाई भने रोक लगाइएको छ ।

काठमाडौँ । यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । त्यसैगरी ठूला सवारी साधनलाई भने रोक लगाइएको छ ।

विभागले नेपालीहरूको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको हो ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले रुट परमिट खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज गन्तव्यमा ल्याउन तथा लैजानका लागि पालो पर्खनु पर्ने छैन ।

त्यस समयमा सामान बोकेर काठमाडौँ भित्रिने ‘मल्टी एलेक्स ट्याक्टर ट्रेलर’ ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ ।

ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले आजदेखि असोज ३१ गतेसम्म नारायणघाटबाट काठमाडौँ आउने ठूला सवारी साधनलाई रोक लगाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
धनगढीका विद्यालय दुई दिन बन्द
धनगढीका विद्यालय दुई दिन बन्द
भक्तपुरमा नेकपा एमालेको घरदैलाे (फोटो फिचर)
भक्तपुरमा नेकपा एमालेको घरदैलाे (फोटो फिचर)
अन्तत : रियलबाट रोनाल्डो बाहिरिएपछि नेइमार भित्रिने पक्कापक्की
अन्तत : रियलबाट रोनाल्डो बाहिरिएपछि नेइमार भित्रिने पक्कापक्की
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
मिस एसइई पोखराको ताज युजिनलाई
मिस एसइई पोखराको ताज युजिनलाई
सिरहा : माओवादी तीन, एमाले, राजपा र संघीय फोरम दुई दुई वडामा विजयी
सिरहा : माओवादी तीन, एमाले, राजपा र संघीय फोरम दुई दुई वडामा विजयी
मेघा लुब्रिकेन्टसले कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण गराउने !
मेघा लुब्रिकेन्टसले कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण गराउने !
काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, २३ घाइते
काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, २३ घाइते
रोल्पा त्यसै रोल्पा भएको होइन, अध्यक्षलाई रोल्पाको साथ रोल्पामाथि अध्यक्षको विश्वासः सभामुख महरा
रोल्पा त्यसै रोल्पा भएको होइन, अध्यक्षलाई रोल्पाको साथ रोल्पामाथि अध्यक्षको विश्वासः सभामुख महरा

तपाईंले छुटाउनुभयो कि?