आज कति छ विदेशी मुद्राको विनिमय दर ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ७, २०७९
|
|
५० पटक हेरिएको
Shares
आज कति छ विदेशी मुद्राको विनिमय दर ?

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २४ पैसा र बिक्री दर १३२ रूपैयाँ ८४ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ६६ पैसा र बिक्री दर १४१ रूपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ९१ पैसा र बिक्री दर १५८ रूपैयाँ ६२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ७७ पैसा र बिक्री दर १४२ रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ २३ पैसा र बिक्री दर ९० रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी रोकिए शेरबहादुर देउवा प्रधानमन्त्री बन्न
यसरी रोकिए शेरबहादुर देउवा प्रधानमन्त्री बन्न
यस वर्षको मनसुन बाहिरिन सुरु, केही भूभागमा हल्का वर्षाको सम्भावना
यस वर्षको मनसुन बाहिरिन सुरु, केही भूभागमा हल्का वर्षाको सम्भावना
मनाेरञ्जन समाचार : एसिड आक्रमण पीडित युवतीको रुपमा दीपिकालाई चिन्नै मुस्किल, यसरी बदलियो रुप
मनाेरञ्जन समाचार : एसिड आक्रमण पीडित युवतीको रुपमा दीपिकालाई चिन्नै मुस्किल, यसरी बदलियो रुप
バルカンベガス オンラインカジノ日本
कोपा डेल रेको उपाधि भ्यालेन्सियालाई, बार्सिलोना २–१ ले पराजित
कोपा डेल रेको उपाधि भ्यालेन्सियालाई, बार्सिलोना २–१ ले पराजित
२४ वर्षिया यी महिला जसले यौनकर्मी बन्न संघर्ष गरिन्
२४ वर्षिया यी महिला जसले यौनकर्मी बन्न संघर्ष गरिन्
हार्ने डरले घर-घरमा छिरेर हुलदंगा गर्दै कांग्रेसीहरु
हार्ने डरले घर-घरमा छिरेर हुलदंगा गर्दै कांग्रेसीहरु
सुत्केरीको मृत्युपछि आन्दोलन, गण्डकी मेडिकल कलेजको दर्ता खारेजीको माग
सुत्केरीको मृत्युपछि आन्दोलन, गण्डकी मेडिकल कलेजको दर्ता खारेजीको माग
इमेल, फेसबुक, ट्वीटर, एसएमएसबाट अपराध गर्ने बढे
मन्त्री मोदीले भने : कर्मचारी खटनपटनमा राजनीतिक हस्तक्षेप भयो
मन्त्री मोदीले भने : कर्मचारी खटनपटनमा राजनीतिक हस्तक्षेप भयो

तपाईंले छुटाउनुभयो कि?