आज ११७२ कोरोना संक्रमित थपिए

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ७, २०७७
|
|
४३ पटक हेरिएको
Shares
आज ११७२ कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं, ७ असोज ।
  • नेपालमा कोरोना भाइरसका आज ११ सय ७२ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ६७ हजार ८ सय ४ पुगेको छ ।

काठमाडौं, ७ असोज । नेपालमा कोरोना भाइरसका आज ११ सय ७२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६७ हजार ८ सय ४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४९ हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् । आज १८९३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट २ साताका लागि बन्द
ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट २ साताका लागि बन्द
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
१२ बर्षे बालकको अपहरणपछि हत्या, ५ जना पक्राउ
१२ बर्षे बालकको अपहरणपछि हत्या, ५ जना पक्राउ
बैंकहरुलाई अब अर्थमन्त्रालयले ‘म्याण्डेटरी’ बनाउनुपर्छ : सचिव जिसी
बैंकहरुलाई अब अर्थमन्त्रालयले ‘म्याण्डेटरी’ बनाउनुपर्छ : सचिव जिसी
जनकपुरमा  माेदीकाे ४ अर्बकाे ‘सरप्रार्इज’ सम्भावना !
जनकपुरमा  माेदीकाे ४ अर्बकाे ‘सरप्रार्इज’ सम्भावना !
राष्ट्रिय अनुसन्धान विभागको रिपोर्ट बाहिरियो, एमालले १०० सिट कटाउने कांग्रेस १०० सिट नजिक
राष्ट्रिय अनुसन्धान विभागको रिपोर्ट बाहिरियो, एमालले १०० सिट कटाउने कांग्रेस १०० सिट नजिक
कांग्रेस बैठकमा रामचन्द्रको प्रश्नै–प्रश्न, सोधे – केका लागि सरकार ??
कांग्रेस बैठकमा रामचन्द्रको प्रश्नै–प्रश्न, सोधे – केका लागि सरकार ??
बदर मत घटाउन मतदाता शिक्षा तालिम सुरु
बदर मत घटाउन मतदाता शिक्षा तालिम सुरु
Best Ways to Meet Your Future Spouse
बलात्कारका घटनामा संवेदनहीनता -आश्चर्यजनक रिहा !