आज १५ सय ५१ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ९० हजार नाघ्यो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २०, २०७७
|
|
६३ पटक हेरिएको
Shares
आज १५ सय ५१ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ९० हजार नाघ्यो

सारांश

  • काठमाडौं,२० असोज ।
  • नेपालमा कोरोना भाइरसका आज १५ सय ५१ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ९० हजार ८ सय १४ पुगेको छ ।

काठमाडौं,२० असोज । नेपालमा कोरोना भाइरसका आज १५ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ९० हजार ८ सय १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ६७ हजार ५ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज २३४० जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो सन्दीप लामिछाने
खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो सन्दीप लामिछाने
अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो
अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो
खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ- प्रधानमन्त्री शेरबहादुर देउवा
खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ- प्रधानमन्त्री शेरबहादुर देउवा
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
काभ्रेपलाञ्चोकमा ८ वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण
काभ्रेपलाञ्चोकमा ८ वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण
How you can find Love upon Matrimony Sites
इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा
इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
काठमाडौँ बिहिवार एकैदिन थपिए २५४० कोरोना संक्रमित
काठमाडौँ बिहिवार एकैदिन थपिए २५४० कोरोना संक्रमित
नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?