मोरङका २ क्षेत्रमा माओवादी, १ क्षेत्रमा कांग्रेस अगाडि, ३ वटा क्षेत्रमा एमाले विजयी

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
४० पटक हेरिएको
Shares
मोरङका २ क्षेत्रमा माओवादी, १ क्षेत्रमा कांग्रेस अगाडि, ३ वटा क्षेत्रमा एमाले विजयी

सारांश

  • मोरङ, मंसिर २१– मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्य तीन वटाको मत परिणाम आइसकेको छ ।
  • मत गणना सकिएका तीनवटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
  • एकमा घनश्याम खतिवडा, तीनमा भानुभक्त ढकाल र ६ मा लालबाबु पण्डित विजयी हुनु भएको हो ।

मोरङ, मंसिर २१– मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्य तीन वटाको मत परिणाम आइसकेको छ । मत गणना सकिएका तीनवटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एकमा घनश्याम खतिवडा, तीनमा भानुभक्त ढकाल र ६ मा लालबाबु पण्डित विजयी हुनु भएको हो ।

मतगणना भैरहेका क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसका मिनेन्द्र रिजाल अगाडि हुनुहुन्छ । उहाँले २३ हजार ४ सय ७५ मत पाउनु भएको छ । एमालेका ऋषिकेश पोख्रेलको २३ हजार ३ सय ९५ मत छ ।

क्षेत्र नम्बर चारमा माओवादी केन्द्रका अमनलाल मोदी अगाडि हुनुहुन्छ । उहाँको २३ हजार २ सय ५८ मत छ । नेपाली कांग्रेसका महेश आचार्यको २० हजार ३ सय ४४ मत छ ।

क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डल अगाडि हुनुहुन्छ । उहाँको १५ हजार ७ सय ७७ मत छ । नेपाली कांग्रेसका अमृतकुमार अर्यालको १३ हजार ४ सय ४५ मत छ । संघीय समाजवादी फोरमका राजकुमार यादवको १२ हजार ७ सय ८ मत छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दमक मा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
दमक मा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन
अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन
बम आक्रमणमा वरिष्ट अफगान अधिकारीको हत्या
बम आक्रमणमा वरिष्ट अफगान अधिकारीको हत्या
युरोपमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढ्यो
युरोपमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढ्यो
एकैदिन नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता पक्राउ
एकैदिन नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता पक्राउ
विवेकशीलको अध्यक्षमा मिलन पाण्डे
विवेकशीलको अध्यक्षमा मिलन पाण्डे
सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने गठबन्धनको निर्णय
सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने गठबन्धनको निर्णय
डडेल्धुरामा देउवा हराउन जनमोर्चाले गर्‍यो यस्तो निर्णय
डडेल्धुरामा देउवा हराउन जनमोर्चाले गर्‍यो यस्तो निर्णय
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव
निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार
निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार

तपाईंले छुटाउनुभयो कि?