आज ३७ सय ९० कोरोना संक्रमित थपिए

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक ३, २०७७
|
|
५१ पटक हेरिएको
Shares
आज ३७ सय ९० कोरोना संक्रमित थपिए

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ३७ सय ९० जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज ३७ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ३६ हजार ३६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ९४ हजार ५ सय १ जना संक्रमणमुक्त भएका छन् । आज २३३५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
बार्सिलोनाका मुस्लिम नागरिक त्रासमा
जाजरकोट र रुकुम जानका लागि आज पनि निःशुल्क बस सेवा
जाजरकोट र रुकुम जानका लागि आज पनि निःशुल्क बस सेवा
पुर्ब उद्योगमन्त्री बस्नेतको सक्रियतामा हनुमन्ते करिडोर निर्माणको काम तिब्र
पुर्ब उद्योगमन्त्री बस्नेतको सक्रियतामा हनुमन्ते करिडोर निर्माणको काम तिब्र
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द 
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द 
तालीम नलिई विदेश जाँदा न्यून तलब
तालीम नलिई विदेश जाँदा न्यून तलब
नरेश भट्टमाथि लगाइयो श्रीमती ममता हत्या अभियोग
नरेश भट्टमाथि लगाइयो श्रीमती ममता हत्या अभियोग
पूर्व युवराजको स्टाटसमा करिष्मा मानन्धरको प्रतिकृया !!
पूर्व युवराजको स्टाटसमा करिष्मा मानन्धरको प्रतिकृया !!
तिलोत्तमा नगरपालिकाको सय दिने काम
तिलोत्तमा नगरपालिकाको सय दिने काम

तपाईंले छुटाउनुभयो कि?