आन्दोलन र पार्टी पुर्नगठनको एजेन्डामा केन्द्रित नेकपा प्रचण्ड समूहको बैठक

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १९, २०७७
|
|
३२ पटक हेरिएको
Shares
आन्दोलन र पार्टी पुर्नगठनको एजेन्डामा केन्द्रित नेकपा प्रचण्ड समूहको बैठक

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड समूहको स्थायी कमिटी बैठक जारी छ ।
  • बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटनको कदम र पार्टी पुर्नगठन मुख्य एजेण्डा रहेको बुझिएको छ ।
  • वरिष्ठ नेता झलनाथ खनालका अनुसार बैठकमा अन्य दलहरुसँग संयुक्त रुपमा आन्दोलनमा जानेबारे छलफल गरिदैछ ।

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड समूहको स्थायी कमिटी बैठक जारी छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटनको कदम र पार्टी पुर्नगठन मुख्य एजेण्डा रहेको बुझिएको छ ।

वरिष्ठ नेता झलनाथ खनालका अनुसार बैठकमा अन्य दलहरुसँग संयुक्त रुपमा आन्दोलनमा जानेबारे छलफल गरिदैछ । उनले पार्टीको संगठन पुर्नगठन र सुदृढीकरणबारे पनि छलफल हुने बताए ।

नेकपा प्रचण्ड समूहले देशको समग्र घटनाक्रमबारे समिक्षा गरी आन्दोलनलाई सशक्त बनाउनेबारे छलफल गर्दैछ ।

(https://blogs.20minutos.es/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्कका लागि आग्रह
पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्कका लागि आग्रह
विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ परेपछि राजेन्द्र महतोको कडा चेतावनी
विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ परेपछि राजेन्द्र महतोको कडा चेतावनी
‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल
ओलीलाई प्रधानमन्त्रीकै सरह सुरक्षा, के थपियो ?
ओलीलाई प्रधानमन्त्रीकै सरह सुरक्षा, के थपियो ?
अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा
अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा
लोहनी बन्लान् त राणा र थापाको अध्यक्ष ?
लोहनी बन्लान् त राणा र थापाको अध्यक्ष ?
प्रधानमन्त्री ज्यु कोदालो बोकेर खाल्डो मात्र बन्छ, धरहरा बन्दैन !
प्रधानमन्त्री ज्यु कोदालो बोकेर खाल्डो मात्र बन्छ, धरहरा बन्दैन !
एमाले-माओवादी एकता प्रक्रिया लम्बिने संकेत
एमाले-माओवादी एकता प्रक्रिया लम्बिने संकेत
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
फुर्सदको सयमा केरा र सुन्तला खेती गर्दै विद्यार्थी
फुर्सदको सयमा केरा र सुन्तला खेती गर्दै विद्यार्थी

तपाईंले छुटाउनुभयो कि?