आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार छु : नवराज सिलवाल

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २४, २०७४
|
|
५४ पटक हेरिएको
Shares
आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार छु : नवराज सिलवाल

सारांश

  • काठमाडौं, पुस २४ ।
  • प्रहरीको खोजी सूचीमा रहेका नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवालले आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार भएको आशय प्रकट गरेका छन् ।
  • सोमबार बिहान १० बजेर २४ मिनेट जाँदा सामाजिक सञ्जाल ट्विटरमा ‘प्रिय २०१७ सबै पाठकका लागि धन्यवाद, प्रिय २०१८ म तयार छु’ लेखेका छन् ।

काठमाडौं, पुस २४ । प्रहरीको खोजी सूचीमा रहेका नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवालले आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार भएको आशय प्रकट गरेका छन् ।

सोमबार बिहान १० बजेर २४ मिनेट जाँदा सामाजिक सञ्जाल ट्विटरमा ‘प्रिय २०१७ सबै पाठकका लागि धन्यवाद, प्रिय २०१८ म तयार छु’ लेखेका छन् ।

काठमाडौं प्रहरी परिसरले केही दिनअघि ललितपुरलाई पत्र लेख्दै सिलवाललाई बयानका लागि उपस्थित गराउन भनेको थियो । तर, त्यसअघि नै सिलवाल मलेसिया पुगेका थिए । त्यसयता सिलवालको प्रहरीले व्यापक खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?