आर्यनको पहिलो पटक सिल्की डान्स

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
३९ पटक हेरिएको
Shares
आर्यनको पहिलो पटक सिल्की डान्स

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं । नायक आर्यन सिग्देल नृत्यभन्दा पनि अभिनयमा अब्बल छन् । उनको अभिनयलाई लाखौं दर्शकले मन पराएका छन् । आर्यनले आफूले हालसम्मकै फरक नृत्य गरेको बताएका छन् ।

उनले आगामी मंसिर ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘च च हुई’मा समावेश ‘सिल्की सिल्की बाल’ बोलको गीतमा अहिलेसम्मकै फरक नृत्य गरेको बताएका हुन् ।

बिहीबार राजधानीमा आयोजति एक कार्यक्रममा आर्यनले यसअघिका चलचित्रहरूमा नृत्य गरे पनि ‘च च हुई’मा विल्कुलै फरक नृत्य गर्ने अवसर मिलेको बताए । ‘गीतमा डान्स गर्दा रमाइलो भयो । मैले यस किसिमको गीतमा पहिलोपटक नृत्य गरेको हूँ । गीतमा हामीले निकै दुःख गरेका छौं’, आर्यनले भने, ‘त्यहाँ बाटो बनाएको समयमा हामीले निकै दुःख गरेर यात्रा गरेका छौ । मुस्ताङको मौसमानुसार तयारी गर्नु प¥यो । हामी बिहानै उठेर तयारी हुन्थ्यांै । त्यो दुःख आज पर्दामा हेर्दा सबै भुले ।’

गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर छ भने यसलाई राजनले नै कम्पोज गरेका हुन् । गीतमा राजनसँगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द छ । गीतमा आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा देखिएका छन् । चलचित्रमा आर्यन र मिरुनाको जोडी दर्शकले देख्न पाउनेछन् । सार्वजानिक गीत मुस्ताङको छुसाङमा छायांकन गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनमा कोरोना भाइरसबाट बुधबार मात्रै २४२ जनाको मृत्यु, ४४ हजारबढी संक्रमित
चीनमा कोरोना भाइरसबाट बुधबार मात्रै २४२ जनाको मृत्यु, ४४ हजारबढी संक्रमित
कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
वडा सदस्यलाई पनि तलब माग
वडा सदस्यलाई पनि तलब माग
नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा
नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा
यी महिला हुन् साझा सवालमा प्रधानमन्त्रीलाई पुऱ्याउने ?
यी महिला हुन् साझा सवालमा प्रधानमन्त्रीलाई पुऱ्याउने ?
कर्मचारी र बजेट माग्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही
कर्मचारी र बजेट माग्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही
कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी
कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी
नववर्ष २०२० सबैका निम्ति आरोग्यको वर्ष बनोस् : प्रधानमन्त्री
नववर्ष २०२० सबैका निम्ति आरोग्यको वर्ष बनोस् : प्रधानमन्त्री
जापोरिज्जिया आणविक प्लान्टमा आक्रमणः रुस र युक्रेनबीच आरोपप्रत्यारोप
जापोरिज्जिया आणविक प्लान्टमा आक्रमणः रुस र युक्रेनबीच आरोपप्रत्यारोप
पछिल्लो समय मूल्य वृद्धिदर लगातार घट्यो
पछिल्लो समय मूल्य वृद्धिदर लगातार घट्यो