इजरायलमा भेटियाे १३ हजार वर्ष पुरानाे वियर !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ५, २०७५
|
|
५७ पटक हेरिएको
Shares
इजरायलमा भेटियाे १३ हजार वर्ष पुरानाे वियर !

सारांश

  • इजरायल, ५ असाेज ।
  • एक अनुसन्धानकर्ताले १३ हजार वर्ष पुरानो बियर फेला पारेका छन् ।
  • भेटिएकाे बियर विश्वकै सबैभन्दा पुरानो बियर रहेको अनुसन्धानकर्ताहरूको विश्वास छ ।

इजरायल, ५ असाेज । एक अनुसन्धानकर्ताले १३ हजार वर्ष पुरानो बियर फेला पारेका छन् । भेटिएकाे बियर विश्वकै सबैभन्दा पुरानो बियर रहेको अनुसन्धानकर्ताहरूको विश्वास छ । इजरायलको नातुफियन चिहान छेउमा रहेको रेफजेट गुफामा साे बियर फेला परेको थियो ।

इजरायल र अमेरिकाबाट संयुक्त रूपमा खटिएका अस्ट्यान्डफोर्ड र हाइफा विश्वविद्यालयका विज्ञहरूले याे तथ्य फेला पारेका हुन् । अनुसन्धानका क्रममा गहुँ र जौबाट उक्त बियर बनाइएको संकेतहरू भेटिएकाे छ । यो अन्वेषणले बियरका बारेमा दुई वटा मान्यतालाई ताेडिदिएकाे छ, याेसँगै बियरको इतिहास पाँच हजार वर्ष पुरानो मात्रै छ भन्ने तथ्य गलत भएको छ ।

बियर रोटीको सहायक उत्पादन हैन रहेछ भन्ने प्रमाणित भएकाे स्ट्यान्डफोर्डका प्रोफेसर ली लियुले दावी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?