इलाममा डा. गोविन्द केसी भोलीबाटअनसनका बस्दै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष १७, २०७५
|
|
५२ पटक हेरिएको
Shares
इलाममा डा. गोविन्द केसी भोलीबाटअनसनका बस्दै

सारांश

  • उदयपुर १७ पुष।
  • डा.
  • गोविन्द केसी १६ औं अनसनका लागि इलाम पुगेका छन् ।

उदयपुर १७ पुष।डा. गोविन्द केसी १६ औं अनसनका लागि इलाम पुगेका छन् ।चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत के.सी को माग पुरा नगरेपछि डा.गोविन्द केसीले भोलीबाट ईलाममा अनसन सुरु गर्ने भएका छन्।

आजसम्मको अल्टिमेटम दिएका केसी सत्याग्रहको तयारीका लागि इलाम पुगेका उनका सहयोगी अभिषेकराज सिंहले जनाएका छन् ।

सिंहका अनुसार १६ औ सत्याग्रहको लागि डा गोबिन्द केसीले दिनुभयको अल्टिमेटमको आज अन्तिम दिन भयकाले डा.केसी सत्याग्रहको तयारीको लागि पुर्बी नेपालको इलाम पुगिसक्नुभयको छ र यसपालिको लडाइँ इलामबाट लडने हुनुभयको छ।आशा छ सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुनेछ!

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
ओलीले धोका दिए भन्दै प्रचण्डको ईश्वरसँग गुनासो
ओलीले धोका दिए भन्दै प्रचण्डको ईश्वरसँग गुनासो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
आज सुनको मूल्य स्थिर
आज सुनको मूल्य स्थिर
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने
कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दै
कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दै
खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदैछ :  प्रधानमन्त्री दाहाल
खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदैछ : प्रधानमन्त्री दाहाल
शाहरुखलाई पऱ्यो फसाद, घरमा भयो यस्तो
शाहरुखलाई पऱ्यो फसाद, घरमा भयो यस्तो
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय

तपाईंले छुटाउनुभयो कि?