इलिनोई नदीः जहाँ मकैको फूल उठे जसरी माछा उफ्रिन्छन्

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण ३१, २०७९
|
|
३९ पटक हेरिएको
Shares
इलिनोई नदीः जहाँ मकैको फूल उठे जसरी माछा उफ्रिन्छन्

सारांश

  • अमेरिकामा इलिनोई नदीमा पानीमाथि उफ्रिएका माछा समात्ने अनौठो प्रतियोगिता आयोजना गरिन्छ।
  • सत्र वर्षअघि सुरु भएको यो प्रतियोगितामा प्रतियोगीहरूले इलिनोई नदीमा एशियन कार्प जातको माछा समात्छन्।
  • उक्त माछा त्यहाँको रैथानै हैन र मिचाहा प्रजाति मानिन्छ।

अमेरिकामा इलिनोई नदीमा पानीमाथि उफ्रिएका माछा समात्ने अनौठो प्रतियोगिता आयोजना गरिन्छ।

सत्र वर्षअघि सुरु भएको यो प्रतियोगितामा प्रतियोगीहरूले इलिनोई नदीमा एशियन कार्प जातको माछा समात्छन्।

उक्त माछा त्यहाँको रैथानै हैन र मिचाहा प्रजाति मानिन्छ। त्यसले ग्रेट लेक्स क्षेत्रको पारिस्थितिक प्रणालीमा चुनौती थपिदिएको छ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?