उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २०, २०७४
|
|
५० पटक हेरिएको
Shares
उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त

सारांश

  • काठमाडौं, पुस २० ।
  • न्यायपरिषदले उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त गरेको छ ।
  • परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश, उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा उदयप्रसाद चापागाई, सुर्खेतमा हरिप्रसाद पोखरल र दिपालयको मुख्य न्यायाधीशमा यज्ञ वस्याललाई नियुक्त गरेको हो ।

काठमाडौं, पुस २० । न्यायपरिषदले उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त गरेको छ ।

परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश, उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा उदयप्रसाद चापागाई, सुर्खेतमा हरिप्रसाद पोखरल र दिपालयको मुख्य न्यायाधीशमा यज्ञ वस्याललाई नियुक्त गरेको हो ।

त्यसैगरी, बिहीबार बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्चको रजिष्टारमा महेन्द्र उपाध्याय र सेवा आयोगको सचिवमा चिरञ्जीवी खनाललाई बढुवा गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश १ को नाम कोशी राख्न ओलीको सुझाव
प्रदेश १ को नाम कोशी राख्न ओलीको सुझाव
पत्नीले मध्यरातमा आत्महत्या गरेपछि पतिले पनि गरे आत्महत्याको प्रयास !
पत्नीले मध्यरातमा आत्महत्या गरेपछि पतिले पनि गरे आत्महत्याको प्रयास !
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
‘कोरोना भाइरस फैलाएको’ भन्दै पश्चिमा जगतमा चीनलाई गाली
‘कोरोना भाइरस फैलाएको’ भन्दै पश्चिमा जगतमा चीनलाई गाली
अमेरिका पुर्‍याउने भनेर मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार
अमेरिका पुर्‍याउने भनेर मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार
इरानमाथि आक्रमण गर्नु अमेरिकालाई कति सजिलो छ ?
इरानमाथि आक्रमण गर्नु अमेरिकालाई कति सजिलो छ ?
शरीफ पत्नी कुलसुम होसमा, अझै भेन्टिलेटरमा
शरीफ पत्नी कुलसुम होसमा, अझै भेन्टिलेटरमा
‘पत्रिकाको विज्ञापन पार्टीले होइन शुभेच्छुकले छापेका हुन’ एमाले
‘पत्रिकाको विज्ञापन पार्टीले होइन शुभेच्छुकले छापेका हुन’ एमाले
विद्यालय परिसरमा दोस्रो विश्वयुद्धका तीन हजार हतियार फेला !
विद्यालय परिसरमा दोस्रो विश्वयुद्धका तीन हजार हतियार फेला !
संसदमा सम्बोधन गर्दै प्रम ओली, गुठी विधेयक फिर्ता होला की स्थगन ?
संसदमा सम्बोधन गर्दै प्रम ओली, गुठी विधेयक फिर्ता होला की स्थगन ?

तपाईंले छुटाउनुभयो कि?