लालु यादवलाई १४ बर्ष जेल सजाय

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र ११, २०७४
|
|
५५ पटक हेरिएको
Shares
लालु यादवलाई १४ बर्ष जेल सजाय

सारांश

  • राँची, झारखण्ड, १० चैत,  भारतीय जनता दल (आरजेडी) का सर्वोच्च नेता लालु प्रसाद यादवलाई चौँथो चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ बर्ष जेल सजाय र ६० लाख भारतीय रूपैँया जरिवाना गर्ने निर्णय भारतीय केन्द्रीय अनुसन्धान विभाग, विशेष अदालतले सुनाएको छ ।
  • उहाँ सन् १९९० तिर सत्तामा रहेका समय दुम्का राज्यकोषबाट ३ करोड १३ लाख भारतीय रूपैँया बराबरको सम्पत्तीको दुरुपयोग गरेको आरोप छ ।
  • सिबिआई का न्यायाधीश शिवपाल सिंहले बिहारका पूर्व मुख्यमन्त्री यादवलाई भारतीय दण्ड संहिता (आईपीसी) तथा भ्रष्टाचार निवारण अधिनियम उल्लङ्घनका दुई फरक फरक अभियोगमा सात सात बर्ष गरी १४ बर्ष जेल सजाय तोकिदिएको बताउनु भयो ।

(rentalsfloridakeys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
श्रीलंकाका पूर्व राष्ट्रपति अचानक बने प्रधानमन्त्री
श्रीलंकाका पूर्व राष्ट्रपति अचानक बने प्रधानमन्त्री
शनिबारदेखि केरुङ नाका पूर्ण रूपमा सञ्चालन गर्न नेपाल-चीन सहमत
शनिबारदेखि केरुङ नाका पूर्ण रूपमा सञ्चालन गर्न नेपाल-चीन सहमत
राति २ बजे उठेर कहाँ हराइन् यी महिला ?
राति २ बजे उठेर कहाँ हराइन् यी महिला ?
बजेट लगत्तै मन्त्रीहरु हेरफेर, लिष्ट रेडी
बजेट लगत्तै मन्त्रीहरु हेरफेर, लिष्ट रेडी
हाम्रै माटो मलिलो छ, यहीँ सुन फल्छ
हाम्रै माटो मलिलो छ, यहीँ सुन फल्छ
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’  स्वीकृत,
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ स्वीकृत,
विदेशमा थप १६ नेपालीको कोरोनाबाट मृत्यू
विदेशमा थप १६ नेपालीको कोरोनाबाट मृत्यू
प्रतिभाशाली गायक गङ्गाधर पराजुलीको “प्यासी प्यासी” सार्वजनिक
प्रतिभाशाली गायक गङ्गाधर पराजुलीको “प्यासी प्यासी” सार्वजनिक
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन

तपाईंले छुटाउनुभयो कि?