प्रतिभाशाली गायक गङ्गाधर पराजुलीको “प्यासी प्यासी” सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ २९, २०७३
|
|
४१७ पटक हेरिएको
Shares
प्रतिभाशाली गायक गङ्गाधर पराजुलीको “प्यासी प्यासी” सार्वजनिक

सारांश

  • नेपाली साङ्गितिक क्षेत्रका एक बहु प्रतिभाशाली गायक गङ्गाधर पराजुलीको आवाजमा रहेको अनि अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टको सहकार्यमा शिव कुमार दनुवारको प्रस्तुति रहेको नया गित ”प्यासी प्यासी बनाएर छोड्यौ निरमाया” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
  • शिब आर्यको शब्द अनि हरि लम्सालको संगीत रहेको गीतको भिडियोमा अहिलेका ब्यस्त सिनेम्याट्रोग्राफर ज्ञानेन्द्र शर्माको छायांकन , टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
  • प्रकाश धितालको निर्देशन रहेको भिडियोमा कृस्टिना थापा र सन्जय पौडेलले अभिनय गरेका छन ।

नेपाली साङ्गितिक क्षेत्रका एक बहु प्रतिभाशाली गायक गङ्गाधर पराजुलीको आवाजमा रहेको अनि अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टको सहकार्यमा शिव कुमार दनुवारको प्रस्तुति रहेको नया गित ”प्यासी प्यासी बनाएर छोड्यौ निरमाया” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
gagadhar-parajuli
शिब आर्यको शब्द अनि हरि लम्सालको संगीत रहेको गीतको भिडियोमा अहिलेका ब्यस्त सिनेम्याट्रोग्राफर ज्ञानेन्द्र शर्माको छायांकन , टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
16508890_1267272583352982_7683476872670092374_n
प्रकाश धितालको निर्देशन रहेको भिडियोमा कृस्टिना थापा र सन्जय पौडेलले अभिनय गरेका छन । पारिवारिक विषय बस्तु संगै प्रेम कथामा आधारित रहेर भिडियो लाई निर्माण गरिएको छ ।

16640847_1267272560019651_7136034810356368827_n

भिडियो :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उम्मेदवार मनोनयन अघि भरतपुरमा एमालेका मेयरका उम्मेदवारले गरे विपिको शालिकमा माल्यार्पण
उम्मेदवार मनोनयन अघि भरतपुरमा एमालेका मेयरका उम्मेदवारले गरे विपिको शालिकमा माल्यार्पण
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
एउटै तालमा ३१ प्रजातिका जलपन्छी
एउटै तालमा ३१ प्रजातिका जलपन्छी
कोलम्बोमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच भेट
कोलम्बोमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच भेट
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल
म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ
म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ
राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्यहरुसहित सयौं एमालेमा प्रवेश !
राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्यहरुसहित सयौं एमालेमा प्रवेश !
किरियापुत्रि  बसेकाहरु मतदान स्थलमा .
किरियापुत्रि बसेकाहरु मतदान स्थलमा .
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु
दोस्रो पत्नि रेहमलार्इ यसरी सुनाउथे प्रधानमन्त्री इमरान पूर्वप्रेमिकाहरूको किस्सा
दोस्रो पत्नि रेहमलार्इ यसरी सुनाउथे प्रधानमन्त्री इमरान पूर्वप्रेमिकाहरूको किस्सा

तपाईंले छुटाउनुभयो कि?