श्रीलंकाका पूर्व राष्ट्रपति अचानक बने प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
५२ पटक हेरिएको
Shares
श्रीलंकाका पूर्व राष्ट्रपति अचानक बने प्रधानमन्त्री

सारांश

  • श्रीलंकामा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षे नाटकीय रुपमा प्रधानमन्त्री बनेका छन् ।
  • राष्ट्रपति सिरीसेना मैत्रीपालाले प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई पदमुक्त गरी नयॉ प्रधानमन्त्रीको रुपमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नियुक्त गरी सपथ ग्रहण गराएका हुन् ।
  • यसअघिको चुनावमा सिरीसेना मैत्रीपालासँग पराजित बनेका राजपाक्षे अचानक प्रधानमन्त्री बनेको घटनालाई चासोका साथ हेरिएको छ ।

श्रीलंकामा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षे नाटकीय रुपमा प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति सिरीसेना मैत्रीपालाले प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई पदमुक्त गरी नयॉ प्रधानमन्त्रीको रुपमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नियुक्त गरी सपथ ग्रहण गराएका हुन् । यसअघिको चुनावमा सिरीसेना मैत्रीपालासँग पराजित बनेका राजपाक्षे अचानक प्रधानमन्त्री बनेको घटनालाई चासोका साथ हेरिएको छ ।

मैत्रिपालाले आफ्नै विरोधीलाई आफ्नै सरकारमा महत्वपूर्ण पद दिँदै सबैलाई चकित पारिदिएको भनी अन्तर्राष्ट्रिय मिडियाले टिप्पणी गरेका छन् ।  पछिल्लो केही हप्तायता राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा रस्साकस्सी चल्दै आएको थियो । यही सन्दर्भमा राष्ट्रपति मैत्रिपालाले नयाँ प्रधानमन्त्रीको रुपमा राजपाक्षेलाई नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
युवा ज्योतिष तथा वास्तुविज्ञ गर्गाचार्य सम्मानित
युवा ज्योतिष तथा वास्तुविज्ञ गर्गाचार्य सम्मानित
बजेटबारे सांसदको मिश्रित प्रतिक्रिया
बजेटबारे सांसदको मिश्रित प्रतिक्रिया
धर्मेन्द्रको वायोपिक बन्ने, पर्दामा आफ्नै पिता बन्न इच्छुक शनी !
धर्मेन्द्रको वायोपिक बन्ने, पर्दामा आफ्नै पिता बन्न इच्छुक शनी !
कलिउड सिनेमा अवार्ड सातौं संस्करण लण्डनमा हुने घोषणा
कलिउड सिनेमा अवार्ड सातौं संस्करण लण्डनमा हुने घोषणा
एसीसी प्रिमियर कप क्रिकेट : वर्षाका कारण खेल प्रभावित
एसीसी प्रिमियर कप क्रिकेट : वर्षाका कारण खेल प्रभावित
आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी तीन प्रदेशका हिमाली भेगमा हिमपात
आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी तीन प्रदेशका हिमाली भेगमा हिमपात
न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न निवेदन
न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न निवेदन

तपाईंले छुटाउनुभयो कि?