उत्तर कोरियामा कोरोना भाइरसबाट दुई सय सैनिकको मृत्यु !

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ३, २०७६
|
|
३९ पटक हेरिएको
Shares
उत्तर कोरियामा कोरोना भाइरसबाट दुई सय सैनिकको मृत्यु !

सारांश

  • एजेन्सी, ३ चैत्र ।
  • उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नभएको दाबी गर्दै आएको छ ।
  • उसको छिमेकी देशहरु चीन र दक्षिण कोरियामा भाइरसले भयावह अवस्था ल्याएको छ ।

एजेन्सी, ३ चैत्र । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नभएको दाबी गर्दै आएको छ । उसको छिमेकी देशहरु चीन र दक्षिण कोरियामा भाइरसले भयावह अवस्था ल्याएको छ । रुसमा पनि संक्रमण फैलिएको छ । तर, कम्युनिस्ट शासन रहेको मुलुक उत्तर कोरिया संक्रमण आफ्नो देशमा रहेको मान्न तयार छैन ।

दक्षिण कोरियाको दैनिक एनके न्युज एजेन्सीले उत्तर कोरियामा कोरोना भाइरसको संक्रमणबाट दुई सय सैनिकको मृत्यु भएको खबर प्रशानमा ल्यायो । चार हजारभन्दा बढी मानिसहरु भाइरसको संक्रमणबाट क्वारेन्टाइनमा राखिएको उल्लेख गर्यो ।

उत्तर कोरियाले कोरोना भाइरसका विरामीलाई फाँसी दिएको विषय पनि नआएको होइन । यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

दक्षिण कोरियाको सरकार नजिकको योन्ह्याप न्युज एजेन्सीले उत्तर कोरियामा दश हजार मानिस संक्रमित भएको हुनसक्ने आशंकामा परीक्षण गरिएका थिए । तीमध्ये छ हजारमा संक्रमण भेटिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश
बलिउड सेलिब्रेटिकाे हलाेविन !
बलिउड सेलिब्रेटिकाे हलाेविन !
विद्यालय कर्मचारीको अनशन जारी
विद्यालय कर्मचारीको अनशन जारी
कस्तो अचम्म ! शारदा नगरपालिका किरा समात्दै गाउँगाउँमा, १ किलो किराको ५० रुपैयाँ
कस्तो अचम्म ! शारदा नगरपालिका किरा समात्दै गाउँगाउँमा, १ किलो किराको ५० रुपैयाँ
टर्कीमा भूकम्पमा परी जन्मिएकी छोरीलाई धर्मपुत्री बनाउन हजारौंको भिड
टर्कीमा भूकम्पमा परी जन्मिएकी छोरीलाई धर्मपुत्री बनाउन हजारौंको भिड
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि
उपत्यकाबाट हराएका ५० मोटरसाइकल र स्कुटर प्रहरीले फेला पार्‍यो
उपत्यकाबाट हराएका ५० मोटरसाइकल र स्कुटर प्रहरीले फेला पार्‍यो
एकैदिनमा ५ सय कर्मचारीको सरुवा
एकैदिनमा ५ सय कर्मचारीको सरुवा
दीपक मनाङेको अपराध यात्रादेखि माननीयसम्म
दीपक मनाङेको अपराध यात्रादेखि माननीयसम्म
यी हुन् विश्वकप फुटबलको समूह चरणमा हिरो र जिरो बनेका खेलाडीहरु
यी हुन् विश्वकप फुटबलको समूह चरणमा हिरो र जिरो बनेका खेलाडीहरु