गृहमन्त्री शर्माको अर्को प्रसंशयोग्य काम : घाईतेलाई हेलिकप्टरमार्फत उद्धार

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २३, २०७४
|
|
५२ पटक हेरिएको
Shares
गृहमन्त्री शर्माको अर्को प्रसंशयोग्य काम : घाईतेलाई हेलिकप्टरमार्फत उद्धार

सारांश

  • काठमाडौं ।
  •  गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कालीकोटको खाडाचक्र नगरपालिकामा ट्रयाक्टर दुर्घटनामा परी गम्भिर घाईते भएका छत्रबहादुर बमको उद्धार गरेका छन् ।
  • गृहमन्त्री शर्मालाई उद्धारका लागि अनुरोध भएपछि नेपाली सेनाको हेलिकप्टरबाट घाईते बमलाई उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो ।

काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कालीकोटको खाडाचक्र नगरपालिकामा ट्रयाक्टर दुर्घटनामा परी गम्भिर घाईते भएका छत्रबहादुर बमको उद्धार गरेका छन् ।

गृहमन्त्री शर्मालाई उद्धारका लागि अनुरोध भएपछि नेपाली सेनाको हेलिकप्टरबाट घाईते बमलाई उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो । आईतबार बेलुकी कालिकोटको सदरमुकाम मान्माबाट उद्धार गरिएको हो । सो दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजास्थित अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु
गाजास्थित अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
सरकारको नेतृत्व बारे कुनै सहमति भएको छैन : कार्यवाहक प्रधानमन्त्री पोखरेल
सरकारको नेतृत्व बारे कुनै सहमति भएको छैन : कार्यवाहक प्रधानमन्त्री पोखरेल
एमालेलार्इ अाउट गरेर यसरी बन्नसक्छ नयाँ सरकार
एमालेलार्इ अाउट गरेर यसरी बन्नसक्छ नयाँ सरकार
पल र  आँचल पुगे आमाघर
पल र आँचल पुगे आमाघर
संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्ध नेता निधि
संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्ध नेता निधि
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा
आज १५ सय ५१ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ९० हजार नाघ्यो
आज १५ सय ५१ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ९० हजार नाघ्यो
निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न अदालतले दियो आदेश
निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न अदालतले दियो आदेश
मोबाइल पसल र होटल बाट सामान चोरी गर्ने समुह का २ जना पक्राउ
मोबाइल पसल र होटल बाट सामान चोरी गर्ने समुह का २ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?