७२ वर्षपछिअष्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा भारतको ऐतिहासिक जित

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २३, २०७५
|
|
५५ पटक हेरिएको
Shares
७२ वर्षपछिअष्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा भारतको ऐतिहासिक जित

सारांश

  • काठमाडौ २३,पुष।
  • अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जित्दै भारतले इतिहास रचेकोछ।
  • सिड्नी टेष्टको पाँचौ दिन वर्षा कारण ड्र भएको घोषणा गरेसँगै भारतले सिरिज २–१ ले जितेको हो।

काठमाडौ २३,पुष।अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जित्दै भारतले इतिहास रचेकोछ।सिड्नी टेष्टको पाँचौ दिन वर्षा कारण ड्र भएको घोषणा गरेसँगै भारतले सिरिज २–१ ले जितेको हो।

चौथो तथा अन्तिम टेस्टमा वर्षाका कारण अष्ट्रेलियाको दोस्रो पारी बिथोलिएपछि खेल बराबरीमा सकियो । जसका कारण भारतले पहिलो पटक अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जित्न सफल भयो । सन् १९४८ पछि अष्ट्रेलियन भूमिमा सिरीज जित्नका लागि चेतेश्वर पुजारा र कुलदिप यादवको प्रदर्शन निकै महत्वपूर्ण रह्यो ।

पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो । तेस्रो टेस्टमा भारत १ सय ३७ रनले विजयी भएको थियो । फलोअनमा परेको अष्ट्रेलिया पाँचौ दिन ६ रनको अवस्थामा लगातार वर्षाको कारण खेल ड्र भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?