सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
७४ पटक हेरिएको
Shares
सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी

सारांश

  • सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिणामले जिल्लाको राजनीतिमा नयाँ मोड ल्याएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल १७ हजार ९४० मतका साथ सानदार जित निकाल्न सफल भएका छन्।
  • यो नतिजासँगै यसअघि यसै क्षेत्रबाट निर्वाचित भएका नेकपाका उम्मेदवार लेखनाथ दाहाल (राजन) पराजित भएका छन्, जसले १४ हजार ७८० मत प्राप्त गरे।

सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिणामले जिल्लाको राजनीतिमा नयाँ मोड ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल १७ हजार ९४० मतका साथ सानदार जित निकाल्न सफल भएका छन्। यो नतिजासँगै यसअघि यसै क्षेत्रबाट निर्वाचित भएका नेकपाका उम्मेदवार लेखनाथ दाहाल (राजन) पराजित भएका छन्, जसले १४ हजार ७८० मत प्राप्त गरे। निर्वाचनमा नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६०६ र नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत जोडेका छन्। नेकपाबाट विद्रोह गरी स्वतन्त्र लडेका महेश्वर दाहालले ५ सय ८६ मत ल्याए। यो परिणामले मतदाताको बदलिँदो चाहना र नयाँ शक्तिको उदयलाई स्पष्टसँग स्थापित गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘गर्लफ्रेण्ड’ भेट्न शालिकराम पुडासैनीले लिएको छुट्टै कोठा फेला पर्यो
‘गर्लफ्रेण्ड’ भेट्न शालिकराम पुडासैनीले लिएको छुट्टै कोठा फेला पर्यो
गठबन्धन तोडेको औचित्य पुष्टि गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल असफल
पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष
पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष
प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच संवाद
प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच संवाद
गुडिरहेकाे बसमा बम प्रहार !
गुडिरहेकाे बसमा बम प्रहार !
भाइको हत्यापछि प्रहरीसमक्ष आत्मसर्मपण
भाइको हत्यापछि प्रहरीसमक्ष आत्मसर्मपण
पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित
पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
केपी ओलीपछि दोस्रो लोकप्रिय मत बास्कोटाको
केपी ओलीपछि दोस्रो लोकप्रिय मत बास्कोटाको
केशव लम्साल  बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक
केशव लम्साल बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक

तपाईंले छुटाउनुभयो कि?