उपसभामुख पदमा पुष्पा भुसालद्वारा मनोनयन दर्ता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ३०, २०७९
|
|
५० पटक हेरिएको
Shares
उपसभामुख पदमा पुष्पा भुसालद्वारा मनोनयन दर्ता

सारांश

  • नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले उपसभामुख पदमा उम्मेदवार दर्ता गराएकी छिन् ।
  • सत्ता गठबन्धनको तर्फबाट भुसालले मनोनयन दर्ता गराएकी हुन् ।
  • भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरीको रहेका छन् ।

नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले उपसभामुख पदमा उम्मेदवार दर्ता गराएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट भुसालले मनोनयन दर्ता गराएकी हुन् । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरीको रहेका छन् ।

यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने । उनी तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् । यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ । यता नेकपा एमालेले उपसभामुखमा उम्मेदवारी दिने नदिनेबारे टुंगो लगाइसकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसपी रानाको उद्घोष:  पोखरा गुण्डा मुक्त क्षेत्र
एसपी रानाको उद्घोष: पोखरा गुण्डा मुक्त क्षेत्र
सरकारले राष्ट्रपतिलाई विवादमा पार्ने काम मात्रै गर्यो : देउवा
सरकारले राष्ट्रपतिलाई विवादमा पार्ने काम मात्रै गर्यो : देउवा
किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?
किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?
नेपाल–भारतसम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक शुरु
नेपाल–भारतसम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक शुरु
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ : शिक्षामन्त्री
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ : शिक्षामन्त्री
साउन १ गतेदेखि सेयरको परीक्षण अनलाइन कारोबार
साउन १ गतेदेखि सेयरको परीक्षण अनलाइन कारोबार
मुखभित्र सुन लुकाएर ल्याएका दुई जना पक्राउ
मुखभित्र सुन लुकाएर ल्याएका दुई जना पक्राउ
एनपीएल उद्घाटन खेलको तयारीमा रहेको विराटनगर अभ्यास खेलमा पोखरासँग पराजित
एनपीएल उद्घाटन खेलको तयारीमा रहेको विराटनगर अभ्यास खेलमा पोखरासँग पराजित
सुर्तीजन्य पदार्थ विद्यालय वरपर विक्री वितरणमा निषेध
सुर्तीजन्य पदार्थ विद्यालय वरपर विक्री वितरणमा निषेध
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?

तपाईंले छुटाउनुभयो कि?